rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

बाढी पहिरोबाट मृत्य भएकाहरूको परिवारलाई राजमोको राहत

बागलुङ । बागलुङ जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राष्ट्रिय जनमोर्चाले राहत वितरण गरेको छ । अघिल्लो महिना विभिन्न ठाउँमा झरेको पहिरो र बाढीका कारण बागलुङको निसिखोला गाउँपालिका वडा नं. १ र २ ढोरपाटन नगरपालिका वडा नं. ५ र गलकोट नगरपालिका वडा नं. ९ मा गरी ८ जनाको मृत्यु भएको थियो ।


बाँकी ...

संगठनात्मक समाचार
बागलुङ नपाको भेला सम्पन्न
बागलुङ बजार । राष्ट्र्यि जनमोर्चा बागलुङ जिल्ला समिति अन्तर्गत बागलुङ नगरपालिकाको भेला २०७४ साउन २८ गते सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो । भेलाले थानेश्वर सुवेदीको अध्यक्षतामा नगर समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा घनश्याम विकसचिवमा योगेन्द्र शर्मासहसचिवमा

बाँकी ...

संगठनात्मक समाचार
राष्ट्रिय जनमोर्चाको चुनावी कार्यक्रम सम्पन्न
सन्धिखर्क । राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिकाले तय गरेको निर्वाचन बिशेष कार्यक्रम अन्तर्गत २०७४ जेठ २४ गते वडा नम्बर ९ ढिकुराको गैरागोठ, माइकाथान, रातापहरा र सैनडाँडामा घरदैलो तथा जन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई राजमो लुम्बिनी–राप्ती क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बिसी र भूमिकास्थान नगरपालिकाकामा राजमोका मेयर पदका उम्मेद्धार कविराम खनालले 

बाँकी ...

संगठनात्मक समाचार
 उम्मेदवारहरूको घोषणा

भालुवाङ । राष्ट्रिय जनमोर्चा देउखुरीदाङले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू घोषणा गर्ने कार्य तीव्र रूपले अगाडि बढाएको छ । २०७४ जेष्ठ १५ गते गरिएको घोषणा अनुसार राप्ती गाउँपालिका वडा नं. १ को अध्यक्ष ठाकुर प्रसाद आचार्य र महिला सदस्यमा हुमी कुमारी मास्के रानालाई उम्मेदवार घोषणा गरिएको छ भने वडा नं. २ को अध्यक्षमा रमेशमान गुरुङमहिला सदस्य सीता आचार्यदलित महिला सदस्य सङ्गीता नेपाली,सदस्य विश्वराज आचार्य र सदस्य मन बहादुर पुन हुनु हुन्छ ।


बाँकी ...

संगठनात्मक समाचार 
गुल्मीमा चुनावी कार्यक्रम जारी
तमघास । राष्ट्रिय जनमोर्चा क्षेत्रकोट गाउँपालिकाको आयोजनामा २०७४ जेठ २ गते हर्दिनेटामा चुनावी सभा सम्पन्न भएको छ । राजमो हर्दिनेटा गाउँसमितिका सचिव दधिराम कँडेलको अध्यक्षता तथा गाउँ समिति संयोजक गुमान पुनको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल जनजाति सम्मेलनका महासचिव राम बहादुर बुढा रहनु भएको थियो ।
कार्यक्रममा राजमो गुल्मी जिल्ला अध्यक्ष जीवन राना, 

बाँकी ...
तत्कालिन कार्यक्रमहरु
मिति ः २०७३, चैत्र ९, बुधवार कार्यक्रमको तालिका (PDF)मिति ः २०७०, श्रावण ३२, शुक्रवार अरु कार्यक्रमहरु
 
वक्तब्यहरु
राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !०, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ भाद्र २०  गते  

प्रेस वक्तव्य
निर्वाचन क्षेत्र निर्धारण आयोगले संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरी नेपाल सरकार र निर्वाचन आयोगलाई बुझाएको प्रतिवेदनप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । आयोगले ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गरेको छ । यो क्षेत्र निर्धारणले क्षेत्रीय असन्तुलन हुनुको साथै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर असर पुग्ने छ । यो प्रतिवेदन अत्यन्त आपत्तिजनक छ । 
बाँकी ...
फोटोहरू
left
right
अडियो / भिडीयो
Interviewमिति ः २०६७, श्रावण १९, मंगलवार अरु अडियो / भिडीयो
 
अन्तर्वाता / लेख

अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौं 
नया पिढिका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं 
यही सालको कार्तिक २२ गते अर्थात् तद्नुसार ७ नोभेम्वर २०१६ देखि अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम शुरु हुन्छ र त्यो कार्यक्रम एक वर्षसम्म चल्नेछ ।
लेनिनको नेतृत्वमा भएको अक्टोवर क्रान्तिको मानव जातिको इतिहासमा नै ठूलो महत्व छ । त्यो क्रान्तिपछि नै विश्वको इतिहासमा प्रथमपटक स्टालिनको नेतृत्वमा रुसमा समाजवादी व्यवस्थाको निर्माण भएको थियो र पछि समाजवादी व्यवस्थाले विश्वव्यापी रुप लिएको थियो । 

बाँकी ...
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal