rajamo
। । । । । । । । ताजा सामाचार
ईतिहास

राष्ट्रिय जनमोर्चा गठन पूर्वको पृष्ठभूमिः सम्पूर्ण प्रगतिशिल,देशभक्तजनतान्त्रिक तथा वामपंथी शक्तिहरुको बीचमा काम गर्दै राष्ट्रिय स्वाधिनताजनतन्त्र र जनजीविकाको पक्षमा निरन्तर संघर्ष गर्दै आईरहेको पार्टी राष्ट्रिय जनमोर्चाको स्थापना २०५२ सालमा भएको थियो । राष्ट्रिय जनमोर्चानेपालको वामपंथी कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी पार्टी नेकपा (मसाल) को वैधानिक मोर्चा हो । राष्ट्रिय जनमोर्चा गठन हुनु भन्दा पहिला २०४६ सालको जनआन्दोलनमा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको नामवाट आन्दोलनमा सहभागी बनेको थियो । २०४६ सालको जनआन्दोलनको आंसिक सफलतामा टेकेर २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा अखिल नेपाल किसान संघको नामबाट पार्टीले चुनावमा भाग लिएको थियो । स्थानीय निकायको निर्वाचन पश्चात २०५१ सालमा सम्पन्न संसदीय निर्वाचनमा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको नामबाट चुनावमा भाग लिएको थियो । त्यही जगमा टेकेर देशभक्तजनतान्त्रिक तथा वामपंथी शक्तिहरुको साझा संगठनको रुपमा वि.स २०५२ सालमा का. चित्र बहादुर के.सीको नेतृत्वमा राष्ट्रिय जनमोर्चाको गठन भएको थियो ।

प्रथम राष्ट्रिय सम्मेलनः पार्टीको प्रथम राष्ट्रिय सम्मेलनराष्ट्रियताजनतन्त्र र जनहितका लागि आन्दोलनराष्ट्रिय जनमोर्चाको प्रथम राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथ वि.स २०५६ साल कार्तिक २८२९ र ३० गते बुटवलमा सम्पन्न भएको थियो ।  सम्मेलनले अध्यक्षमा का. चित्रबहादुर केसीउपाध्यक्ष रश्मिराज नेपालीमहासचिव नवराज सुवेदी,सचिव हिमलाल पुरीकोषाध्यक्ष राजेन्द्र श्रेष्ठसदस्यहरुमा हरि आचार्य,बेदनिधी अधिकारीसागर के.सी.कलाधर देवकोटालिलाबहादुर थापा,विरबहादुर गोलेके.वि. फुदोङमनोज भट्टयमुना भुषालकेशमान वि.क.,जनकराज शर्मानन्दराज भट्टवैकल्पिक सदस्यहरु देवजंग शाहीलोकेन्द्र लम्सालजीवन राना र दधिराम आचार्यलाई चयन गरेको थियो ।

दोस्रो राष्ट्रिय सम्मेलनः पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन २०६८ साल वैसाख १३१४ र १५ गते पोखरामा गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,संघीयताको विरोध गरौ भन्ने मुल नाराका साथ सम्पन्न भएको थियो । सम्मेलनबाट अध्यक्ष चित्रबहादुर के.सी.उपाध्यक्षहरु रश्मीराज नेपाली,विरबहादुर गोलेशंकर बरालजनकराज शर्मादुर्गा पौडेलमहासचिव सन्तबहादुर नेपालीसचिव कृष्ण अधिकारीकोषाध्यक्ष मनोज भट्ट,सदस्यहरु बोमबहादुर खत्रीनन्दराज भट्टचन्द्रबहादुर के.सी.डम्मर पुरी,तुलसीराम सापकोटारत्नविक्रम रानाप्यासीसागर के.सी.बद्रे आलम,लालबहादुर जाग्रीकृष्णबहादुर खड्कासुरेन्द्र भण्डारीरामप्रकाश पुरी,मोमिना खातुनसुमन थापागौरीलाल कार्कीराजेन्द्र ढुंगानाराजाराम चौधरीदिपराम महर्जन । वैकल्पिक सदस्यहरु ओमबहादुर के.सी.,झविलाल थापासोमकुमार कार्कीवेणिमाधव जोशी । सल्लाहकारहरुमा छविरमण शर्माअमर थापाकर्ण थापादेवजंग शाहीजितेन्द्र ठकुरी,लखिन्दर शाहजयकृष्ण सञ्ज्यालकृष्ण आचार्यप्रकाश परियारलाई निर्वाचित हुनु भएको थियो ।

तेस्रो राष्ट्रिय सम्मेलनः पार्टीको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलनसंविधान लागु गरौंसंघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ फाल्गुण ७८ र ९ गते बुटवलमा सम्पन्न भयो । सम्मेलनले चित्र बहादुर केसीलाई पुन अध्यक्षमा चयन गर्दै ३१ पूर्ण ६ वैकल्पिक र ६ सल्लाहकार सहित ४३ जनाको केन्द्रीय समिति चयन गरेको छ । जसमा कार्यकारी अध्यक्ष क. रश्मीराज नेपालीउपाध्यक्ष क. बद्रे आलमक. दुर्गा पौडेलमहासचिव क. जनकराज शर्मासचिव क. हिमलाल पुरी,कोषाध्यक्ष क. ओमबहादुर के.सी.सदस्यहरु क. नन्दराज भट्टक. मनोज भट्टक. डम्बर पुरीक. तुल्सी सापकोटाक. रत्नविक्रम रानाप्यासीक. लालबहादुर जाग्रीक. कृष्ण खड्काक. सुरेन्द्र भण्डारीक. तारा पौडेल,क. राजेन्द्र ढुंगानाक. राजाराम चौधरीक. मदनसिंह बडायकक. बेणीमाधव जोशीक. झविलाल थापाक. सोमकुमार कार्कीक. कर्ण थापाक. देवजंग शाहीक. लालबहादुर थापाक. गोपाल नेपालीक. लक्ष्मी बास्कोटाक. घनश्याम न्यौपानेक. मोमिना खातुनक. कमला जि.सी.क. चन्द्रबहादुर के.सी. । वैकल्पिक सदस्य क. बासु पोख्रेलक. दानबहादुर चौधरीक. कृष्णा रावलक. वल भण्डारीक. हेमकुमार गुरुङ,क. लखिन्दर शाह र सल्लाहकार सदस्यहरुमा क. कृष्ण आचार्यक. काजीलाल वाईवा क. यमलाल पोख्रेलक. शेरबहादुर वि.क.क. तारा गिरी क. रामबाबु फुयाल रहनु भएको छ ।

बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार मिति २०७४, ज्येष्ड २५, विहीवार मिति २०७४, ज्येष्ड १७, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal