rajamo
। । । । । । । । ताजा सामाचार
घोषणा पत्र / विधान

“प्रजातान्त्रिक विकेन्द्रीयता, संविधानको कार्यान्वयन, 

स्थानीय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान ।”

राष्ट्रिय जनमोर्चा

स्थानीय तह निर्वाचन घोषणापत्र– २०७४


आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

आज नेपाल गणतन्त्रात्मक शासन प्रणाली अन्तर्गत स्थानीय तहको निर्वाचनको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । यो अवसरमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापनाका लागि प्राणको आहुति दिनुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण योद्धाहरुप्रति सम्मान प्रकट गर्दछौ ।

बाँकी

विधान
विधान
[२०७२ फागनु ७–९ सम्म बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनद्वारा पारित]

प्रस्तावना ः
२०६२÷६३ को महान ऐतिहासिक जनआन्दोलनबाट २४० वर्षदेखि कायम रहेको सामन्ती अधिनायकवादी राजतन्त्रको अन्त भएता पनि देशमा अहिले पनि अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्था कायम छ । त्यसले गर्दा नेपाली जनताको सामाजिक, आर्थिक अवस्था अत्यन्त दयनीय बनेको छ । 
बाँकी

घोषणा–पत्र
घोषणा–पत्र
[२०७२ फागनु ७–९ सम्म बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनद्वारा पारित]
घोषणा–पत्र
१. आज देश अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थामा छ । त्यो अवस्थामा आमूल परिवर्तन नभैकन देशमा वास्तविक अर्थमा जनतन्त्रको स्थापना, राष्ट्रियताको रक्षा, समुचित आर्थिक–सामाजिक विकास, राष्ट्रिय उद्योग तथा कृषिको विकास, मजदूर, किसान, महिला, जनजाति, दलित, अपाड्ड, मधेशी समुदाय, पिछडिएका क्षेत्र वा प्रवासी नेपालीहरू समेत सबै शोषित, उत्पीडित वर्ग वा जनमुदायहरूको समस्याहरूको समाधान तथा उनीहरूको अवस्थामा सुधार सम्भव छैन ।
बाँकी


राष्ट्रिय जनमोर्चाको
चुनावी घोषणा पत्र २०७०

राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई जिताउन अपिल
    राष्ट्रिय जनमोर्चाले गणतन्त्रलाई संस्थागत गरौ“, राष्ट्रियताको रक्षा गरौ“, सङ्घीयताको विरोध गरौ“ नाराहरूका साथ संविधान सभाको चुनावमा भाग लि“दैछ ।
बाँकी


घोषणा–पत्र र विधान
२०६८ बैशाख १३–१५ सम्म राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनद्वारा पारित
बाँकी


राजनीतिक प्रतिवेदन
२०६८ बैशाख १३–१५ सम्म राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनमा पार्टीका अध्यक्ष का.चित्रबहादुर के.सी.द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदने

बाँकी

राष्ट्रिय जनमोर्चाको विधान
प्रस्तावना
आज देशमा अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक व्यवस्था छ। त्यसले गर्दा नेपाली जनताको सामाजिक, आर्थिक अवस्था अत्यन्त दयनीय बनेको छ। हाम्रो देश एकातिर, शताब्दियौं देखिको सामन्ती व्यवस्था तथा राजतन्त्र र, अर्कातिर, विदेशी साम्राज्यवादी र विस्तारवादी शक्तिहरूबाट बाह्य रूपमा उत्पीडित र अपहेलित छ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, आषाढ ४, आइतवार मिति २०७४, ज्येष्ड २५, विहीवार मिति २०७४, ज्येष्ड १७, बुधवार मिति २०७४, ज्येष्ड १२, शुक्रवार मिति २०७४, ज्येष्ड १२, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal