rajamo
। । । । । । । । ताजा सामाचार
घोषणा पत्र / विधान
राष्ट्रिय जनमोर्चाको घोषणापत्र
आज देश अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थामा छ। त्यो अवस्थामा आमूल परिवर्तन नभैकन देशमा वास्तविक अर्थमा जनतन्त्रको स्थापना, राष्ट्रियताको रक्षा, समुचित आर्थिक–सामाजिक विकास, राष्ट्रिय उद्योग तथा कृषिको विकास, मजदूर, किसान, महिला, जनजाति, दलितजाति, अपाड्ड, मधेशी समुदाय, पिछडिएका क्षेत्र वा प्रवासी नेपालीहरू समेत सबै शोषित, उत्पीडित वर्ग वा जनमुदायहरूको समस्याहरूको समाधान तथा उनीहरूको अवस्थामा सुधार सम्भव छैन। त्यसकारण विद्यमान अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थामा आमूल परिवर्तन आजको देशको आधारभूत र ऐतिहासिक आवश्यकता हो। बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, आषाढ ४, आइतवार मिति २०७४, ज्येष्ड २५, विहीवार मिति २०७४, ज्येष्ड १७, बुधवार मिति २०७४, ज्येष्ड १२, शुक्रवार मिति २०७४, ज्येष्ड १२, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal