rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org

मिति  २०७५ मङ्सिर २८ गते

प्रेस वक्तव्य

गण्डकी प्रदेश सांसद तथा राष्ट्रिय जनमोर्चा बाग्लुङ जिल्ला समितिका पूर्व सदस्य श्री टेकबहादुर घर्तीको ४७ वर्षको उमेरमा भारत, नया“ दिल्लीको एपोलो अस्पतालमा २०७५ मंसीर २७ गते दिनको १ बजे निधन भएको छ । राष्ट्रिय जनमोर्चाले उहा“प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र उहा“को शोकसन्तप्त परिवार एवं आफन्तजनप्रति समवेदना प्रकट गर्दछ । उहा“ केही समय अघिदेखि जण्डिसको बिरामी हुनुहुन्थ्यो र मृत्यु हुनुभन्दा एक दिन अघि उपचारको लागि नया“ दिल्लीको एपोलो अस्पतालमा भर्ना गरिएको थियो । त्यही“ उहा“को मृत्यु भएको हो ।
बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका वार्ड नं. ७ निवासी श्री टेकबहादुर घर्ती बाग्लुङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) मा राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेदवार भई गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
बाँकी

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org

मिति  २०७५ मङ्सिर २६ गते

प्रेस वक्तव्य
राष्ट्रिय जनमोर्चा, चितवन जिल्ला समितिका वर्तमान सल्लाहकार श्री श्रीराम घिमिरेको हिजो २०७५ मंसीर २५ गते बिहान ४ बजे ८६ वर्षको उमेरमा निधन भएको छ । उहा“को वि.सं. २०९० साल चैत्र १५ गते लमजुङमा जन्म भएको थियो । उहा“ २०१६ साल अघि नेपाल प्रजापरिषद्मा हुनुहुन्थ्यो । २०१६ सालमा तराईमा झरेपछि केन्द्रीय न्यूक्लस, ने.क.पा. (मसाल), राष्ट्रिय जनमोर्चा मार्फत् नेपालको बामपन्थी आन्दोलनमा सक्रिय हुनुभयो । तराईमा बसाई सराई गरेपछि उहा नवलपरासी, पर्सा र चितवनमा बस्नु भयो । उहा“ जहा“ रहे पनि पार्टी, राजनीति, सामाजिक तथा न्यायपूर्ण आन्दोलनमा जीवनभर लाग्नु भयो । चितवनमा दलितहरुको मन्दिर प्रवेश गर्ने आन्दोलनमा सरिक भएको बेला पुलिसको निर्घात पिटाईमा पर्नु भयो र गिरफ्तार हुनु भयो । उहा“ राष्ट्रिय जनमोर्चा चितवन जिल्लाको सदस्यमा रहेर काम गर्नुभएको थियो ।
बाँकी

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org

मिति २०७५ मङ्सिर २५ गते
प्रेस वक्तव्य

यूनिभर्सल पिस फेडरेशनकातर्फबाट काठमाडौँमा आयोजित ‘एसिया प्यासिफिक समिट’को कार्यक्रम र त्यसमा सरकारको संलग्नताको विरोध तथा भ्रत्र्सना गरेर हाम्रो पार्टीले पहिले नै वक्तव्य जारी गरिसकेको छ । त्यो कार्यक्रमका सिलसिलामा राज्ययन्त्रलाई पूरै परिचालन गर्ने नीति सरकारले अपनाएकोले त्यसको गम्भीरता धेरै नै बढेर गएको छ । त्यसकारण त्यस प्रकारको कार्यका विरुद्ध जनतामा व्यापक चेतना उठाउनुपर्ने आवश्यकता छ ।
बाँकी

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org

मिति  २०७५ मङ्सिर १८ गते

प्रेस वक्तव्य

हालै सरकारले ल्याएको सामाजिक सुरक्षा योजनालाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । त्यस प्रकारको योजनाको धेरै पहिलेदेखि नै आवश्यकता थियो । ढिलै भएपनि त्यो दिशामा सरकारले महत्वपूर्ण कदम चालेको छ । तर सरकारका कैयौँ योजनाहरू जस्तै यो योजनाको पनि कार्यान्वयन हुने कुरामा शङ्का छ । जनदवावको सृजना गरेर त्यो योजनालाई कार्यान्वयन गर्नुपर्ने आवश्कतामा हाम्रो पार्टीले जोड दिन्छ । 
बाँकी

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org

मिति  २०७५ मङ्सिर ७ गते

प्रेस वक्तव्य

डडेलधुरामा हिजो भएको बस दुर्घटना र त्यसमा १८ जना यात्रुहरुको मृत्यु तथा ठूलो सङ्ख्यामा मानिसहरू घाइते समेत भएको समाचार प्रति राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ । हाम्रो पार्टीले सबै मृतक व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । यसका साथै सबै घाइतेहरूको समुचित उपचारका लागि पनि सरकारसित माग गर्दछ ।

मिति  २०७५ कार्तिक २८ गते

शोक वक्तव्य

राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका सल्लाहकार मञ्जु परियारका पति राष्ट्रिय जनमोर्चा भिमदत्त नगरपालिका नगरसमितिका सल्लाहकार का. अफिलाल दमाईको ५२ वर्षको उमेरमा मिति २०७५ कार्तिक २७ गते असामयिक दुखद निधन भएकोमा राष्ट्रिय जनमोर्चा केन्द्रीय समिति अत्यन्त मर्माहत भएको छ ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal