rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ असोज २३ गते

प्रेस वक्तव्य
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको नवौं बैंठक मिति २०७५ असोज २१ गते  बुटवलमा बस्यो । यो बैंठकले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सदस्य पु¥याउन, संगठन तथा संघर्षका कार्यक्रम बनाउनका लागि बसेको हो । यी विषयहरुमा बैठकले गरेका महत्वपूर्ण निर्णयहरुलाई सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ असोज २० गते

प्रेस वक्तव्य
सरकारले सामाजिक सुरक्षा भत्ता जस्तो वृद्ध भत्ता, एकल महिला भत्ता इत्यादि सहित अन्य सुविधा वा भत्ता दोहोरो अर्थात एकभन्दा बढी लिन नहुने व्यवस्था गरेको छ । त्यसलाई हामीले सही नै ठान्दछौँ । तर विदेशबाट कुनै पेन्सन वा सुविधा लिएका व्यक्तिहरूले पनि उपरोक्त सुविधा र भत्ता नपाउने कुरा सही हुँदैन । नेपाल राज्यकोतर्फबाट उनीहरूले त्यस प्रकारको सुविधा वा भत्ता पाउनु पर्दछ । 
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ असोज १६ गते

प्रेस वक्तव्य
बारा अदालतले एउटी सात वर्षिया बालिकाको बलात्कार र हत्याको मुद्दामा दर्ता भएकोदिनमै फास्ट ट्रयाकद्वारा सुनवाई गरी फैसला गरेको कार्य वास्तवमा अत्यन्त महत्वपूर्ण कार्य थियो र त्यसलाई हामीले स्वागत गर्दछौं । त्यसरी नै काठमाण्डौं अदालतले पनि पहलकदमी गरेको कुरा थाहा भएको छ । हामीले आशा गर्दछौंदेशभरि नै महिलामाथि हुने बलात्कार र हिंसाका मुद्दाहरुमा त्यही प्रकारले 
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ असोज ९ गते

प्रेस वक्तव्य

हालै सार्वजनिक यातायातको भाडामा १० प्रतिशतले बृद्धि गरिएको प्रति राष्ट्रिय जनमोर्चाको गम्भीर रूपमा ध्यान आकर्षित भएको छ । सरकारले यातायात क्षेत्रमा रहेको सिण्डीकेट अन्त्य गर्ने घोषणा गरिरहेका बेला सार्वजनिक यातायातमा अहिले गरिएको भाडा बृद्धिले सरकारको सम्झौतापरस्ता नीतिलाई प्रष्ट पारेको छ । दशैं तिहार जस्तो चाडबाडको बेला यात्रुहरूलाई गम्भीर असर पर्ने गरी गरिएको भाडा बृद्धिलाई तुरुन्त फिर्ता लिन राष्ट्रिय जनमोर्चा माग गर्दछ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ भाद्र २६
प्रेस वक्तव्य

हालै रोल्पामा नेपाली का“ग्रेसका गुण्डाहरूले हाम्रो पार्टीका जिल्ला अध्यक्ष का. मेघनाथ विष्टलाई कुटपिट गरेका छन् र त्यसबाट उहा“को नाक र आ“खामा समेत गम्भीर चोट लागेको छ । त्यस प्रकारको कुटपिटको कारणले उहा“ले कैयौं दिनसम्म बुटवलको मेडिटेक अस्पतालमा उपचार समेत गराउनु परेको थियो । उहा“माथि भएको त्यस प्रकारको कुटपिटको कार्यलाई हाम्रो पार्टीले तीव्र शब्दमा भ्रत्सना गर्दछ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ भदौ १२ गते

प्रेस वक्तव्य

देशमा बढिरहेको करवृद्धिप्रति राष्ट्रिय जनमोर्चाले तीव्र असन्तोष र विरोध प्रकट गर्दछ । अहिले भइरहेको करवृद्धि संघीयताको नै परिणाम हो । संघीयताको सन्दर्भमा प्रादेशिक संरचनाको बढेको खर्चले गर्दाखेरी नै सरकारले कर बढाउँदै लगेको छ । त्यसकारण संघीयतालाई खारेज गरेर नै अहिलेको बढेको करलाई कम गर्न सकिन्छ र गर्नु पर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत छ । हाम्रो यो स्पष्ट मत छ कि संघीयतालाई खारेज 
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ भदौ ६ गते

प्रेस वक्तव्य
१. यही भाद्र १ गतेदेखि नया“ मुलुकी देवानी (संहिता) ऐन तथा मुलुकी अपराध (संहिता) ऐन लागु भएको  छ । वि.सं. १९१० सालमा पहिलो मुलुकी ऐन बनेको थियो । त्यस ऐनलाई व्यापक परिमार्जन सहित २०२० सालमा मुलुकी ऐन बनेको थियो । बेला बेलामा संशोधन हु“दै यो ऐन ५५ वर्षसम्म लागु भयो । यस बीचमा नेपालमा दुई पटक राज्य व्यवस्थामा परिवर्तन भयो । राजनैतिक तथा सामाजिक आन्दोलनहरु भए । विश्वस्तर र नेपालमा पनि न्यायको क्षेत्रमा कैयन नया“ मूल्य, मान्यता र सिद्धान्तहरु स्थापित भएका छन् । नेपालको संविधान २०७२ जारी भएको छ । नया“ संविधान र बदलिएको राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक परिवर्तनले ती कुराहरुलाई समेत संवोधन गरेर नया“ र प्रगतिशील प्रकारको मुलुकी ऐन अपरिहार्य आवश्यकता थियो । 
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal