Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु
कार्तिक १८ गते
कार्तिक १८ गते
निर्वाचन आयोगले यही ०६७ कार्तिक १७ गते मतदाता परिचय पत्रबारे गरेको राष्ट्रघाती निर्णयप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचन आयोगको नागरिकता प्रमाण पत्रका आधारमा मतदाता परिचय पत्र दिने पहिलेको निर्णय सही थियो। विभिन्न बैठकहरुमा हाम्रो पार्टीले त्यो निर्णयलाई सकारात्मक ठहर गरी समर्थन गर्दै आएको थियो। तर कतिपय मधेशवादी तथा जनजाति पार्टी तथा संगठनहरुले त्यो निर्णयलाई परिवर्तन गरी संविधान सभाको निर्वाचन मतदाता सूचीका आधारमा मतदाता परिचय पत्र दिनुपर्ने दवाव दिइरहेका थिए।
बाँकी

२०६७/०४/०४ गते
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको बैठक यही ०६७ साल श्रावण ३ गते अध्यक्ष क. चित्रबहादुर के.सी.को अध्यक्षतामा बस्यो। बैठकले गरेका महत्वपूर्ण निर्णयहरु जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
महासचिव क. डिलाराम आचार्यले पार्टी विधान र संगठनात्मक पद्दति विपरीत गुटवन्दी गरेकाले पार्टीको मिति ०६७/३/३ मा बसेको के.स. को बैठकले उहाँलाई स्पष्टिकरण माग गर्दै ६ महिनाका लागि साधारण सदस्यता र सम्पूर्ण पद तथा जिम्मेवारीहरुबाट निलम्बन गरिएकोमा उहाँ खुलारुपमा पार्टी विरोधी गतिविधिमा लागेको र मिति ०६७/४/२ मा समानान्तर पार्टी खोलेको घोषणा गरेकाले राष्ट्रिय जनमोर्चाको विधानको धारा ८ उपधारा १० अनुसार उहाँलाई अनिश्चित समयका लागि पार्टीबाट निस्कासन गरिएको छ।
बाँकी

प्रेस वक्तव्य - १० फागुन २०७२
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति २०७२, चैत्र ७, आइतवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति २०७२, चैत्र ७, आइतवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति २०७२, फाल्गुन १८, मंगलवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति २०७२, फाल्गुन १८, मंगलवार नेकपा (मसाल) को शुभकामनामिति २०७२, फाल्गुन १९, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal