rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

        बुढानिलकण्ठ न= पा= १०, ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ असोज ८ गते  
प्रेस वक्तव्य
१. राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको बैठक ०७४ असोज ७ र ८ गते केन्द्रीय कार्यालय काठमाडौंमा बस्यो । यो बैठक मुख्यतः आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको विषयमा बसेको हो । बैठकले “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संवृद्ध नेपालको निर्माण गरौं” भन्ने मूल नाराका साथ यस निर्वाचनमा भाग लिने निर्णय गरेको छ । बैठकले निर्वाचन र अन्य कतिपय विषयहरुमा पनि महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !०, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ भाद्र २०  गते  

प्रेस वक्तव्य
निर्वाचन क्षेत्र निर्धारण आयोगले संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरी नेपाल सरकार र निर्वाचन आयोगलाई बुझाएको प्रतिवेदनप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । आयोगले ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत भूगोललाई आधार बनाएर क्षेत्र निर्धारण गरेको छ । यो क्षेत्र निर्धारणले क्षेत्रीय असन्तुलन हुनुको साथै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर असर पुग्ने छ । यो प्रतिवेदन अत्यन्त आपत्तिजनक छ । 
बाँकी


संयुक्त प्रेस वक्तव्य

मिति ः २०७४ भाद्र १४ गते

हालै प्रधानमन्त्री शेरबहादुर देउबाले भारत भ्रमणका बेला गरेको सहमति र अभिव्यक्तिका बारेमा छलफल गर्न बसेको तपसिलका राजनीतिक दलहरूको आजको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरेका छौँ । प्रधानमन्त्री देउबाको मिति ः २०७४ भाद्र ७देखि ११ गतेसम्म भारत भ्रमणको कार्यक्रम रहेको थियो । उनको अप्रजातान्त्रिक र अराष्ट्रिय चरित्रमाथि ध्यान दिएर हामीले
बाँकी


संयुक्त प्रेस वक्तव्य
मिति ः २०७४ भाद्र ६ गते
नेपाल र भारत प्राचीन कालदेखि निकट मैत्री सम्बन्ध भएका मुलुकहरू हुन् । नेपालले आफ्ना सबै मित्र राष्ट्रहरू र विशेषतः छिमेकी देशहरूसित पञ्चशीलको आधारमा सम्बन्ध सञ्चालन गर्ने अभ्यास गर्दै आएको छ । यद्यपि विगतमा यस सन्दर्भमा उतार–चढाव र कटु व्यवहार पनि नदेखिएका होइनन् । नेपाल सरकारका वर्तमान प्रधानमन्त्री श्री शेरबहादुर देउवा २०७४ भाद्र ७ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ श्रावण २९  गते  

प्रेस वक्तव्य
देशका विभिन्न भागहरुमा, मुख्यतः तराई र भित्री मधेशमा आएको गम्भीर प्रकारको बाढी, पहिरो र त्यसबाट जनताको धनजनमा ठूलो पैमानामा पुगेको क्षतिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । हामीले उक्त दैवी प्रकोपका कारणले मृत्यु भएका सबै व्यक्तिहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका सन्तप्त परिवारजनहरुप्रति समवेदना प्रकट गर्दछौं ।
बाँकी


राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ श्रावण २२  गते  

प्रेस वक्तव्य

डोटीमा जीप दुर्घटना हुँदा एउटै गाउँका पुगनपुग एक दर्जन व्यक्तिहरूको मृत्यु र ठूलो सङ्ख्यामा घाइते भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । हामीले मृत भएका सबै व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरूका परिवारहरूप्रति समवेदना प्रकट गर्दछौँ । त्यसका साथै मृतकका परिवारहरूलाई क्षतिपूर्ति दिन तथा घाइतेहरूको समुचित उपचारका लागि पनि हाम्रो पार्टीले सरकारसित अनुरोध गर्दछ ।

बाँकी


राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ श्रावण २२  गते  

प्रेस वक्तव्य
डा. गोविन्द के.सी.को अनसन, त्यो कारणले उनको स्वास्थ्य र जीवनमा नै गम्भीर खतरा पुगेको तथा त्यसबारे सरकारले प्रदर्शन गरेको उपेक्षाको नीतिप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर चिन्ता प्रकट गर्दछ ।
डा. के.सी.ले आफ्ना मागहरू पूरा गराउन बारम्बार जुन अनसन गर्ने गर्नुपरेको छ, त्यो सरकारको गैरजिम्मेवार नीतिको नै परिणाम हो । गतकालमा सरकारले उनका मागहरू पूरा गर्न बारम्बार सम्झौता गर्ने गरेको छ ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal