rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति ः २०७३ चैत्र २९
प्रेस विज्ञप्ति
आगामी २०७४ साल बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको केन्द्रीय उम्मेदवार छनोट समितिको बैठकले विभिन्न जिल्लाहरुबाट प्रस्तावित ३/३ जना गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप–प्रमुखका उम्मेदवारको नामावलीलाई छलफल गरी निम्न अनुसारका जिल्लाहरुको उम्मेदवार छनौट गरेको छ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति  २०७३ चैत्र १० गते

प्रेस विज्ञप्ति
राजनीतिक दल सम्बन्धी विधेयक संसदबाट २०७३ चैत्र ९ गते पारित गर्दा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ तीन प्रतिशत मत पाउने र प्रत्यक्ष तर्फ कम्तीमा एक सिट जित्ने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने गरी भएको निर्णयप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानार्षण भएको छ । प्रत्यक्ष निर्वाचनमा जति सिट जिते पनि समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गर्न नसक्ने दलको हैसियत
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति ः २०७३ चैत्र ६ गते

प्रेस विज्ञप्ति

निर्वाचन अयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानका केही नीति बदल्न निर्देशन गरेको कुराप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । हरेक पार्टीका आ–आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुन्छन् । तिनीहरु आफ्नो पार्टीका प्रतिवेदन, विधान वा घोषणपत्रहरुमा राखिएका हुन्छन् । तिनीहरु राज्यको संविधान, कानुन वा नियमहरुस“ग मेल नखान सक्दछन् । त्यो सम्बन्धित राजनीतिक दलको स्वतन्त्रताको कुरा हो ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org


मिति ः २०७३ चैत्र ६ गते
प्रेस विज्ञप्ति
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको पाचौं पूर्ण बैठक २०७३ चैत्र ३ गते कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा केन्द्रीय कार्यालय काठमाडौंमा बस्यो । बैठकले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनसग सम्बन्धित विभिन्न संगठनात्मक, प्रचारात्मक, चुनावी तालमेल, उमेदवार र आर्थिक लगायतका विषय र अक्टोबर क्रान्ति शतवार्षिकीका संचालित कार्यक्रमहरुबारे निर्णय गरेको छ । 
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति ः २०७३ फागुन २६ गते

प्रेस विज्ञप्ति
आज भारतीय सीमा सुरक्षावल (एसएसबी) द्वारा कंचनपुर जिल्ला पुनर्वास नगरपालिका वार्ड नं. ८ जनकवस्ती ‘घ’ गाउ“ कार्गिल डा“डा, आनन्द बजार (दशगजादेखि २५० मिटर नेपाली भूमि) मा गोली प्रहार गरी स्थानीय गोविन्द गौतमको हत्या र नेपाल प्रहरीका सईलाई घाइते बनाएको घटनाप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । भारतीय सीमा सुरक्षावलद्वारा गरिएको यस जघन्य हत्याको हाम्रो पार्टीले निन्दा एवं भत्र्सना गर्दछ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

 मिति २०७३ फागुन २३

प्रेस विज्ञप्ति

नेपालमा यतिबेला राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर भएको छ । राष्ट्रिय विखण्डनकारी गतिविधि समेत बढेर गएका छन् । नयाँ संविधान तराई मधेशका जनताको पक्षमा नभएको भनि त्यहाँ भ्रम पारिएको छ । नेपाल र नेपाली जनताको हित विपरित संविधानलाई संशोधन गर्न प्रयत्न भएको छ । त्यसमा मधेशवादी दलहरूले आफूहरूले भने अनुसार नभएपछि संविधान कार्यान्वयन हुन नदिन घोषित स्थानीय निर्वाचन भाड्न प्रयत्न गरिरहेका छन् । 
बाँकी

मिति ः २०७३ माघ १८
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

 मिति ः २०७३ माघ १८

प्रेस वक्तव्य

भारत सरकारले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एयर मार्शल राख्न र नेपाली सेना शान्ति सेनामा भारतको सेनाको मातहतमा जान नेपाललाई दबाव दिएको कुरा संचार माध्यममा आइरहेको प्रति राष्ट्रिय जनमोर्चाको गम्भीररुपमा ध्यानाकर्षण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्शल राख्न भारतले पहिलेदेखि प्रयत्न गरेको हो ।
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार मिति २०७४, ज्येष्ड २५, विहीवार मिति २०७४, ज्येष्ड १७, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal