rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु
२०७३ असार १९ गते
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौँ
फोन ः ०१–४१६४३०४, इमेल ः rajamo2052@gmail.com

प्रेस वक्तव्य

यही असार १७ गते ललितपुरमा एउटा स्कूलको पर्खाल भत्केर २ जना छात्राहरुको मृत्यु र २४ जना घाइते भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । प्राप्त जानकारी अनुसार स्कूलका नजिकै बिना स्वीकृति बन्न थालेको प्लेटिङको पर्खाल भत्केर त्यसले च्यापेर नै स्कूलको पर्खाल भत्केको थियो र त्यो दुःखद घटना घटेको थियो ।
बाँकी

२०७३ आषाढ ६ गते
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौँ
फोन ः ०१–४१६४३०४, इमेल ः rajamo2052@gmail.com

प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चाले राष्ट्रियताको रक्षा, सङ्घीयताको खारेजी तथा भ्रष्टाचार र महङ्गी समेतबारे देशव्यापी रूपमा सङ्घर्षको कार्यक्रमको घोषणा गरेको छ । त्यो कार्यक्रम अन्तर्गत यही असार १९ गतेसम्म सङ्घर्षको कार्यक्रमको तैयारीका लागि सामान्य भेटघाट, स्थानीय स्तरमा कोणसभा, पर्चा, पोष्टर आदिका कार्यक्रमहरू, असार २०देखि मसान्तसम्म सभाका कार्यक्रमहरू र श्रावण महिनाभरि देशव्यापी रूपमा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न गरिने छन् । त्यसपछिका कार्यक्रमहरूपछि निश्चित गरिने छन् । राजमोको त्यस प्रकारको सङ्घर्षको कार्यक्रमको विषयलाई उठाएर कतिपय पक्षहरू वा सञ्चार माध्यमले गरेको टीकाटिप्पणीप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । 
बाँकी

२०७३ आषाढ १
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ 
फोन ः ०१–४१६४३०४,इमेल : rajamo2052@gmail.com

राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयद्वारा मिति २०७३ आषाढ १ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव जनकराज शर्माद्वारा प्रस्तुत प्रेस–वक्तव्य
आदरणीय पत्रकार मित्रहरु,
उपस्थित अन्य सहभागी साथीहरु,
सर्वप्रथम राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको तर्फबाट यहा“हरु सबैलाई स्वागत अभिवादन गर्दछु ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको पूर्णबैठक २०७३ जेष्ठ २४ र २५ गते केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । बैठकले देशको समसामयिक राजनीतिक परिस्थितिको विष्लेषण, चुलिंदै गएको महड्डी, कालोबजारी र भ्रष्टाचारको विरोध, राष्ट्रियताको रक्षा र संघीयताको खारेजीको लागि देशव्यापी संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रमलाई सार्वजनिक गर्न यो पत्रकार सम्मेलन गर्न गइरहेका छौं ।
बाँकी

२०७३ जेष्ठ २७ गते
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४, इमेल ःrajamo2052@gmail.com, web: rajamo.org


प्रेस वक्तव्य

राष्ट्रिय जमोर्चाले बरिष्ठ संगीतकार अमर गुरुङको निधनप्रति गम्भीर दुःख प्रकट गर्दै उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछ ।
बाँकी

२०७३ जेष्ठ २५
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४, इमेल ःrajamo2052@gmail.com, web: rajamo.org


प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चाको तेस्रो पूर्णबैठक मोर्चाका अध्यक्ष क. चित्रबहादुर के.सी.को अध्यक्षतामा २०७३ जेष्ठ २४–२५ मा केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भयो । बैठकले देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था, विभाग र समितिहरुको गठन, अक्टुबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको कार्ययोजना, राष्ट्रियताको रक्षा, संघीयताको खारेजी, महड्डी, भ्रष्टाचारको विरोध र अपर कर्णाली लगायतका राष्ट्रघाती सम्झौताको खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
बाँकी

२०७३ जेष्ठ १६
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४, इमेल ःrajamo2052@gmail.com

प्रेस वक्तव्य

२०७३ साल जेठ १५ गते अर्थमन्त्रीद्वारा व्यवस्थापिका–संसद्मा आर्थिक वर्ष २०७३/०७४ को बजेट प्रस्तुत भएको छ । उक्त प्रस्तावित बजेटप्रति पार्टीको दृष्टिकोण स्पष्ट पार्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
बाँकी

प्रेस वक्तव्य - २०७३-०१-२८ गते
२०७३-०१-२८ गते
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४, इमेल ः rajamo2052@gmail.com

प्रेस वक्तव्य

राष्ट्रपतिद्वारा संसदमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम सामान्यतः सही भएको हुनाले राष्ट्रिय जनमोर्चाले त्यसलाई समर्थन गर्दछ । त्यसलाई संसदद्वारा पारित गर्न ब्यबस्थापिका संसदका माननिय सदस्यहरुलाई आब्हान गर्दछ । 
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, आषाढ ४, आइतवार मिति २०७४, ज्येष्ड २५, विहीवार मिति २०७४, ज्येष्ड १७, बुधवार मिति २०७४, ज्येष्ड १२, शुक्रवार मिति २०७४, ज्येष्ड १२, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal