rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org


मिति ः २०७३ चैत्र ६ गते
प्रेस विज्ञप्ति
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको पाचौं पूर्ण बैठक २०७३ चैत्र ३ गते कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा केन्द्रीय कार्यालय काठमाडौंमा बस्यो । बैठकले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनसग सम्बन्धित विभिन्न संगठनात्मक, प्रचारात्मक, चुनावी तालमेल, उमेदवार र आर्थिक लगायतका विषय र अक्टोबर क्रान्ति शतवार्षिकीका संचालित कार्यक्रमहरुबारे निर्णय गरेको छ । 
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति ः २०७३ फागुन २६ गते

प्रेस विज्ञप्ति
आज भारतीय सीमा सुरक्षावल (एसएसबी) द्वारा कंचनपुर जिल्ला पुनर्वास नगरपालिका वार्ड नं. ८ जनकवस्ती ‘घ’ गाउ“ कार्गिल डा“डा, आनन्द बजार (दशगजादेखि २५० मिटर नेपाली भूमि) मा गोली प्रहार गरी स्थानीय गोविन्द गौतमको हत्या र नेपाल प्रहरीका सईलाई घाइते बनाएको घटनाप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । भारतीय सीमा सुरक्षावलद्वारा गरिएको यस जघन्य हत्याको हाम्रो पार्टीले निन्दा एवं भत्र्सना गर्दछ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

 मिति २०७३ फागुन २३

प्रेस विज्ञप्ति

नेपालमा यतिबेला राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर भएको छ । राष्ट्रिय विखण्डनकारी गतिविधि समेत बढेर गएका छन् । नयाँ संविधान तराई मधेशका जनताको पक्षमा नभएको भनि त्यहाँ भ्रम पारिएको छ । नेपाल र नेपाली जनताको हित विपरित संविधानलाई संशोधन गर्न प्रयत्न भएको छ । त्यसमा मधेशवादी दलहरूले आफूहरूले भने अनुसार नभएपछि संविधान कार्यान्वयन हुन नदिन घोषित स्थानीय निर्वाचन भाड्न प्रयत्न गरिरहेका छन् । 
बाँकी

मिति ः २०७३ माघ १८
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

 मिति ः २०७३ माघ १८

प्रेस वक्तव्य

भारत सरकारले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एयर मार्शल राख्न र नेपाली सेना शान्ति सेनामा भारतको सेनाको मातहतमा जान नेपाललाई दबाव दिएको कुरा संचार माध्यममा आइरहेको प्रति राष्ट्रिय जनमोर्चाको गम्भीररुपमा ध्यानाकर्षण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्शल राख्न भारतले पहिलेदेखि प्रयत्न गरेको हो ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org


मितिः २०७३ माघ ४ गते

प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चा कंचनपुर जिल्ला अध्यक्ष लोकेन्द्र लम्साल, अखिल (छैठौं) का केन्द्रीय सचिव महेश जोशी र अखिल (छैठौं) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष भिमराज जोशीको गिरफतार र राजमो जिल्ला सदस्य निरु विक माथि पुरुष प्रहरीबाट भएको हातपातको घटनाप्रति राष्ट्रिय जनमोर्चा घोर भ्रत्सना गर्दछ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति २०७३ पौष १० गते
प्रेस वक्तव्य
आज २०७३ पौष १० गते राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले), नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, ने.पा. राष्ट्रिय पार्टी र मधेश समता पार्टी नेपाल समेतको संयुक्त बैठक काठमाडौंमा बस्यो । त्यो बैठकले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकका विरुद्ध आन्दोलनलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।
बाँकी


राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१–४१६४३०४ 
इमेल ः rajamo2052@gmail.com, web: rajamo.org

मिति २०७३ पौष ५
प्रेस वक्तव्य
आन्दोलनरत आठ राजनीतिक दल राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, नेपा पार्टी, नेपाल परिवार दल र मधेश समता पार्टीको मंसिर ४ गते सिंहदरवारमा बसेको संयुक्त बैठकले सरकारले ससदमा पेश गरेको राष्ट्रघाति संविधान संसोधन प्रस्तावको विरुद्धमा निम्न प्रकारका संघर्षका कार्यक्रम घोषणा गरेको छ । 
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
समाचार
मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, कार्त्तिक १७, शुक्रवार मिति २०७४, भाद्र १५, विहीवार मिति २०७४, श्रावण ३२, बुधवार मिति २०७४, आषाढ ४, आइतवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal