समाचार
|
महंगीले जनताको ढाड सेक्यो : थापा
काठमाडौं। “जनताका दैनिक उपभोग्य बस्तुहरूमा भएको मूल्यबृद्धिले जनताको ढाड
सकेको छ। महंगीे अनियन्त्रित तरिकाले बढेको कारणले जनताको दैनिकी असाध्य
कष्टकर बनेको छ तर यो सरकार जनताका समस्याप्रति पटक्कै संवेदनशील छैन।” बाँकी
पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो / पाँच घाइते / दुई वेपत्ता
दोलखा, श्रावण १८ - अविरल वर्षाका कारण खोलामा आएको वाढीले दोलखाको उत्तरी गौरीशंकर र खारे गाविसमा निर्माणाधिन सिप्रिङ खोला जलविद्युत आयोजनामा कार्यरत मजदुरको क्याम्प वगाउँदा ९ जना मजदुरको मृत्यु भएको छ । ५ जना गम्भीर घाइते हुनुका साथै वाढीमा परि २ जना वेपत्ता भएका छन् बाँकी
संविधान बन्ने सम्भावना कम ः अध्यक्ष के. सी.
दिल्ली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के।सी।ले थपिएको
समयावधिमा पनि संविधान बन्नेमा शंका व्यक्त गर्नुभएको छ । "थपिएको अवधिमा
दुई महिना सत्ताकै बाँडफाँड तथा लुछाचुँडीमा सीमित रहेकाले अबको दश महिनामा
पनि संविधान बन्ने सम्भावना धेरै कम छ।" बाँकी
|
|
|
|
अल्बुम |
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार
राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार
विरोध सभामिति ः २०६९, मसिर २६, मंगलवार
फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ५, शुक्रवार
दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
|
|
|
अडियो / भिडीयो |
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
|
|
|
|