rajamo
। । । । । । । । ताजा सामाचार
समाचार
अर्घामा राजमोको विशाल सभा
जातीय राज्य भयो भने यो देश रहने छैन :  के. सी.
अर्घाखाँचीको अर्घा रानीगैरामा दशैं पूर्णिमाको दिन राष्ट्रिय जनमोर्चाले  विशाल सभा सम्पन्न गरेको छ। सो सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर के.सी.ले नेपालमा जातीय राज्य भयो भने यो देश नरहने दावी गर्नुभयो।
बाँकी

तीज गीति कार्यक्रम सम्पन्न
अर्घाखाँची-काठमाडौं सम्र्पक समितिद्वारा आयोजित
काठमाडौं । राष्ट्रिय जनमोर्चा अर्घाखाँची-काठमाडौं सम्पर्क समितिको आयोजनामा कृष्ण जन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिर परिसरमा यही भाद्र १६ गते भव्य तीज गीति कार्यक्रम सम्पन्न भएको छ ।
बाँकी

दादागिरीकाविरुद्ध एक मत
काठमाडौं। भारतीय दुतावासको नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप र दादागिरीको पछिल्लो नमूना केही दिन अगाडि एकीकृत माओवादीका सभासद् रामकुमार शर्मा माथि धम्कीको रूपमा प्रकट भएको छ।  
बाँकी

महंगीले जनताको ढाड सेक्यो : थापा
काठमाडौं। “जनताका दैनिक उपभोग्य बस्तुहरूमा भएको मूल्यबृद्धिले जनताको ढाड सकेको छ। महंगीे अनियन्त्रित तरिकाले बढेको कारणले जनताको दैनिकी असाध्य कष्टकर बनेको छ तर यो सरकार जनताका समस्याप्रति पटक्कै संवेदनशील छैन।”
बाँकी

पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो / पाँच घाइते / दुई वेपत्ता
दोलखा, श्रावण १८ - अविरल वर्षाका कारण खोलामा आएको वाढीले दोलखाको उत्तरी गौरीशंकर र खारे गाविसमा निर्माणाधिन सिप्रिङ खोला जलविद्युत आयोजनामा कार्यरत मजदुरको क्याम्प वगाउँदा  ९ जना मजदुरको मृत्यु भएको छ । ५ जना गम्भीर घाइते हुनुका साथै वाढीमा परि २ जना वेपत्ता भएका छन्  बाँकी

संविधान बन्ने सम्भावना कम ः अध्यक्ष के. सी.
दिल्ली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के।सी।ले थपिएको समयावधिमा पनि संविधान बन्नेमा शंका व्यक्त गर्नुभएको छ । "थपिएको अवधिमा दुई महिना सत्ताकै बाँडफाँड तथा लुछाचुँडीमा सीमित रहेकाले अबको दश महिनामा पनि संविधान बन्ने सम्भावना धेरै कम छ।"
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal