rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

सङ्खुवासभामा राजमोको संयोजन समिति

सङ्खुवासभा । राष्ट्रिय जनमोर्चाको सङ्खुवासभा जिल्लामा जिल्ला संयोजन समिति गठन भएको छ । २०७३ पुष १२ गते सम्पन्न ए भेलाले लीलाबहादुर खत्रीको संयोजकत्वमा संयोजन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा हेमकुमार गुरुङदिपक कटुवालभूपाल घिमिरेलीलाबहादुर गुरुङ र कृष्णप्रसाद गुरुङ रहनुभएको छ ।

बाँकी


बेतकोटमा राजमोको नगर भेला सम्पन्न

कञ्चनपुर । बेतकोट नगरपालिकामा २०७३ पुष १५ गते राष्ट्रिय जनमोर्चाको नगर भेला सम्पन्न भएको छ । भेलाले कमल साहुको अध्यक्षतामा १३ पूर्णचार वैकल्पिक सदस्य र सल्लाहकार सहित २२ सदस्यीय राजमो बेतकोट नगर समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष गोविन्द बोहरासचिव महेश राज जोशीसहसचिव वीर बहादुर विष्ट र कोषाध्यक्ष धर्मदेव पन्त चयन हुनु भएको छ । 

बाँकी


राजमो बेल्डाडी नगर समिति गठन 

यसै गरी बेल्डाडीमा राष्ट्रिय जनमोर्चा कञ्चनपुरको २०७३ पुष १४ गते नगर भेला सम्पन्न भएको छ । राजमोका जिल्ला अध्यक्ष लोकेन्द्र लम्सालको प्रमुख आतिथ्यता एवं जिल्ला कोषाध्यक्ष अहिमान थापाको सभापतित्वमा नगर भेला सम्पन्न भएको हो । भेलाले अहिमान थापाको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको छ ।

बाँकी


राजमोको नगर भेला सम्पन्न

सुर्खेत । राष्ट्रिय जनमोर्चा गङ्गामाला नगरको भेला २०७२ पुष १२ गते सम्पन्न भएको छ । खडक विकको अध्यक्षता र टेक बहादुर घर्तीको सञ्चालन अघि बढेको नगर भेलामा जित बहादुर घर्तीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्न विक्रम राना प्यासीले प्रमुख अतिथिको आसनबाट भेला सफलताको शुभकामना दिनुभएको थियो ।

बाँकी


राजमो समैजी गाउँ भेला

डडेल्धुरा । राष्ट्रिय जनमोर्चा समैजी गाउँ समितिको भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीको प्रमुख आतिथ्यतामा २०७३ पुस ४ गते सो भेला सम्पन्न भएको हो ।भेलाले महेश भण्डारीलाई राजमो गाउँ समितिको अध्यक्ष चयन गरेको छ । समितिको उपाध्यक्ष सचिव र कोषाध्यक्षमा शेरसिंह भण्डारीवीरेन्द्र भण्डारी र लीला थलाल चयन हुनुभएको छ भने 

बाँकी


शतवार्षिकी कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमहरु 

अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय जनमोर्चा बाँकेको आयोजनामा २०७३ पौष १५ गते अक्टोबर क्रान्तिको शतवार्षिक कार्यक्रम सफल पारौँनयाँ पिँढीका हजारौँ क्रान्तिकारीलाई पार्टीमा भर्ना गरौँ’ भन्ने नाराका साथ अक्टोबर क्रान्तिको महत्व र राष्ट्रियताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव जनक राज शर्माले अहिलेको युग साम्राज्यवादी युग भएकोले त्यसलाई परास्त गरेर समाजवादी व्यवस्था स्थापना गर्न अक्टोबर क्रान्तिको विषेश महत्व रहेको औल्याउनु भयो । 

बाँकी


 कैलालीमा वडा समिति गठन
कैलाली । राष्ट्रिय जनमोर्चाटीकापुर नगरपालिका वडा नम्बर ६ मुक्त कमैया शिविरमा वडा समिति गठन भएको छ । २०७३ पुष ९ गते सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो । गोविन्द चौधरीको अध्यक्षतामा सम्पन्न भेलाले गठन गरेको समितिको उपाध्यक्षमा राज कुमार चौधरीसचिव प्रसन्न चौधरीसहसचिव जनक चौधरी र कोषाध्यक्ष विदेशनी चौधरी चयन हुनु भएको छ । 
बाँकी

अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
 
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal