Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
ज्योतिनगर ३ (ख), कपन, काठमाडौं  


प्रेस विज्ञप्ती

राष्ट्रिय जनमोर्चाको आज २०७० मंसिर २१ गते बसेको केन्द्रीय समितिको बैठकले यही २०७० सालमा भएको संविधानसभाका लागि समानुपातिक तर्फ राजमोका अध्यक्ष का. चित्रबहादुर के.सी., उपाध्यक्ष. का. दुर्गा पौडेल तथा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष का. मीना पुनलाई सर्वसम्मतिले मनोनित गर्ने निर्णय गरेकोले त्यो कुराको जानकारी दिनका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ । 
यहाँ यो उल्लेखनीय छ कि संविधानसभामा विजयी महिला सभासद्हरुको संख्या ३३ प्रतिशत भन्दा कम भएकाले विभिन्न राजनीति पार्टीहरुले समानुपातिक तर्फबाट पठाउने सभासद्हरुको संख्या विजोड भएको अवस्थामा महिलाहरुलाई नै पठाउनु पर्दछ भनेर महिला संगठनहरुले आवाज उठाइरहेका छन् । त्यो मतलाई समेत आदर गर्दै हाम्रो पार्टीले पठाउने तीनजना सभासद्हरु मध्ये दुईजना महिलाहरुलाई नै पठाउने निर्णय गरेको छ ।
 
२०७० मंसिर २१
 
चित्रबहादुर के.सी.
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal