Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
समाचार
राजमोको गाउ भेला सम्पन्न
नवलपरासी । राष्ट्रिय जनमोर्चाको श्रीवेणीसुस्ता गाविसस्तरीय भेला २०७२ माघ २२ का दिन सम्पन्न भएको छ । राजमो नवलपरासीका नेता ढुण्डीराज पोख्रेल र रक्तिमका केन्द्रीय सल्लाहकार रेम रानाको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको थियो । भेलाले गिरीकृष्ण अर्यालको अध्यक्षतामा ९ सदस्यीय राजमो त्रिवेणीसुस्ता गाउ समिति गठन गरेको छ । गठित समितिका दुई उपाध्यक्षमा खुशीदेवी गुरूङ र रामबहादुर थापा, सचिव प्रेम सागर क्षेत्री, सहसचिव भोलाबहादुर पुन र कोषाध्यक्ष लक्ष्मीदेवी वि.क. रहनुभएको छ ।  
समितिका सदस्यहरूमा जिवबहादुर  नगरकोटी र सेबबहादुर नगरकोटी रहनुभएको छ । समितिको एक स्थान रिक्त रहेको छ ।
फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal