Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१४१६४३०४,
इमेल ः rajamo2052@gmail.com



प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन पश्चात बसेको दोस्रो पूर्ण बैठक कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा २०७२ फागुन १० गते बुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ । 
१. बैठकले तेस्रो राष्ट्रिय सम्मेलनबाट गठित राष्ट्रिय परिषद् सदस्यहरुको नामावली सार्वजनिक गर्ने निर्णय गरेको छ । जसमा :राधा ढकाल खतिवडा मोरङ, अमृत पाण्डे सुनसरी, कोपिला शंकर धनकुटा, लिलकुमार राई उदयपुर, तिलकमान विक उदयपुर, श्रवणकुमार लोप्चन सर्लाही, मानबहादुर लो सिन्धुली, लक्ष्मणराम रौतहट,  शेरबहादुर कार्की बारा, दिपक चौधरी बारा, निरबहादुर स्यान्तान मकवानपुर, मोहनमणी ढकाल चितवन, सावित्रा रेग्मी चितवन, घनश्याम खनाल काठमाडौं, गोविन्दसिंह थापा काठमाडौ दीपाराम महर्जन ललितपुर, शिवहरी खनाल भक्तपुर, मंगलसिंन तामाङ सिन्धुपाल्चोक, रामप्रसाद अर्याल गोर्खा, मीनबहादुर शाही कालिकोट, मायाराम अधिकारी दैलेख, माला के.सी. बाके, निर्मला अर्याल बर्दिया, धनप्रसाद देवकोटा सुर्खेत, हर्कबहादुर गुरुङ डोल्पा, राजबहादुर भाम मुगु, पदमबहादुर ओली डडेलधुरा, धनबहादुर बोहरा डडेलधुरा, मिनबहादुर मलासी डोटी, केशवनाथ योगी डोटी, मानबहादुर गुरुङ बैतडी, धिरबहादुर थापा बझाङ, कल्पना भण्डारी बझाङ, मनवीर दमाई दार्चुला, कमला चौधरी कञ्चनपुर, नूमबहादुर पुन कञ्चनपुर, विद्यानाथ अधिकारी कञ्चनपुर, लोकेन्द्र लम्साल कञ्चनपुर, खड्ग राना कैलाली, सूर्यप्रकाश साउद कैलाली, लक्षीराम आचार्य कैलाली, हरिकृष्ण पाण्डे कैलाली, तुलबहादुर योगी दाङ, पूर्णिमा आचार्य दाङ, दधिराम आचार्य कपिलवस्तु, डबलसिंह जि.सी. कपिलवस्तु, कल्पना पोख्रेल अर्घाखाची, सरिता जि.सी. प्यूठान, विदूर मल्ल प्यूठान, गणेश कुवर काठमाडौं, सिद्धिमान जि.सी. प्यूठान, विरबहादुर पुन प्यूठान, पवित्रा जि.सी. प्यूठान, अमरध्वज राना प्यूठान, इमानसिंह खड्का प्यूठान, रामेश्वर क्षेत्री गुल्मी, विशाल दर्लामी पाल्पा, विष्णु पुरी कास्की, टमबहादुर रोकामगर कास्की, जगत श्रेष्ठ रामेछाप, बालकृष्ण तिमिल्सिना सिन्धुपाल्चोक, सुवर्णविक्रम थापा काभ्रे, केशव तामाङ भक्तपुर, रितु के.सी. काठमाडौं, दोर्ण घर्ती दाङ, राम आधार यादव दाङ, हनुमान चौधरी दाङ, नेत्र गैरे अर्घाखाची, जोगबहादुर सारु अर्घाखाची, खडक थापा अर्घाखाची, नरेन्द्र थापा अर्घाखाची, रामबहादुर नेपाली अर्घाखाची, भोजराज उप्रेती पर्वत, गोविन्द पौडेल पर्वत, राजेन्द्र गैरे स्याङ्जा,  छवि वि.क., म्याग्दी गोविन्द पौडेल बाग्लुङ, रामप्रकाश पुरी भक्तपुर, बेदप्रकाश रावल सुर्खेत, रतन सिंह रावत बर्दिया, जोगप्रसाद भण्डारी बाके, चन्द्र सापकोटा नवलपरासी, दिपक पाण्डे नवलपरासी, कृष्ण सापकोटा नवलपरासी, झक्कु प्रसाद शर्मा सल्यान, गीता आचार्य सुर्खेत, विमल पौडेल मोरङ, मिना के.सी. कपिलवस्तु, दीर्घ सुवेदी सिन्धुपाल्चोक, कृष्ण थापा बाग्लुङ, गौरीश्वर पाण्डे बाग्लुङ, दुर्गादेवी घर्ती बाग्लुङ, अच्युतम के.सी. सिराहा, रुकबहादुर पराजुली रुपन्देही, टानबहादुर के.सी. रुपन्देही, गोविन्द विक रुपन्देही, तपसी चौधरी पर्सा, अग्नी उपाध्याय जुम्ला, मेघनाथ विष्ट रोल्पा, हस्तमणि पुन रोल्पा, इसरार अहमत खा बाके, सुरत रावत दैलेख, दिपबहादुर दर्जी बाग्लुङ, अर्जुन खत्री बाग्लुङ, पूर्णबहादुर शाही दैलेख, अमर थापा बाग्लुङ, डा. एनके थापा काठमाडौं, इनदल केवट रुपन्देही, धनबहादुर पुन सुर्खेत, रमेश अवस्ती डोटी, चन्द्रदेव वि.क. डडेलधुरा, जयकृष्ण सज्याल कालिकोट, उमा चालिसे चितवन, गिरी बुढा रुकुम, लिलाराम खनाल रुपन्देही, भिम विक तेह्रथुम, के.वी.  सुब्बा इलाम, हरि राहाडी, रुपन्देही रहनुभएको छ । 
२.बैठकले पदाधिकारी चित्रबहादुर के.सी., रश्मीराज नेपाली, बद्रे आलम, दुर्गा पौडेल, जनकराज शर्मा, हिमलाल पुरी, ओमबहादुर के.सी. रहनुभएको सचिवालय र अध्यक्ष, कार्यकारी अध्यक्ष र महासचिव रहनुभएको केन्द्रीय कार्यालयको गठन गरेको छ । 
३.केन्द्रीय समितिले विभिन्न विभाग गठन गरी प्रमुख तोकेको छ । जसमा संगठन विभाग रश्मीराज नेपाली, आर्थिक विभाग ओमबहादुर के.सी., प्रचार तथा प्रकाशन विभाग घनश्याम न्यौपाने रहनुभएको छ ।
४.बैठकले क्षेत्रीय इन्चार्जको निर्णय गरेको छ । जसअन्तर्गत मेचीकोशी सुरेन्द्र भण्डारी, सगरमाथाजनकपुर हिमलाल पुरी, बागमती दुर्गा पौडेल, नारायणी डम्बर पुरी, गण्डकीधौलागिरी राजेन्द्र ढुंगाना, राप्तीलुम्बिनी रश्मीराज नेपाली, भेरी कर्णाली रत्नविक्रम प्यासी, सेतीमहाकाली लालबहादुर जाग्री रहनुभएको छ ।
५.अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको योजना बनाउनको लागि मनोज भट्टको संयोजकत्वमा दुर्गा पौडेल, हिमलाल पुरी, राजेन्द्र ढुंगाना, लालबहादुर थापा र घनश्याम न्यौपाने रहेको समिति बनाउने निर्णय भएको छ ।
६.पार्टीको मुखपत्र जनसत्ता नया वर्ष २०७३ को सन्दर्भमा प्रकाशन गर्न र वेभसाइट rajamo.org लाई व्यवस्थित गर्ने निर्णय भएको छ ।
७.पार्टीको तेस्रो पूर्ण बैठक २०७३ जेष्ठ २४ र २५ गते काठमाडौंमा बस्ने निर्णय भएको छ । 

मिति २०७२ फागुन २४ गते


जनकराज शर्मा
महासचिव

फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal