Under Construction...rajamo
श्रद्धाञ्जली सभा सम्पन्न । । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदन । । सम्मेलनका निर्णयहरु सार्वजनिक । । राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी. । । नेकपा (मसाल) को शुभकामना ताजा सामाचार
वक्तब्यहरु
मिति २०७२ चैत्र २
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
कपन ३ (ख), ज्योतिनगर, काठमाडौ
फोन ः ०१४१६४३०४,
इमेलवेभसाइट ः rajamo2052@gmail.com, www.rajamo.org


प्रेस वक्तव्य

२०७२ चैत्र २ गतेको कान्तिपुरमा प्रकाशित जनमोर्चा उपाध्यक्ष एमाओवादीमा शीर्षकको समाचारप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर रुपमा ध्यान आकर्षित भएको छ । उक्त समाचारमा आएका भ्रामक टिप्पणीहरुलाई स्पष्ट पार्नका निम्ति यो विज्ञप्ति जारी गरिएको छ । 
कामरेड वीरबहादुर गोलले एक वर्ष पहिले छोरी विरामी भएको कारण देखाउदै उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । त्यसको केही समयपछि उहाले केन्द्रीय समितिबाट समेत राजीनामा दिनुभएको थियो र त्यसपछि उहा केन्द्रीय समितिको सदस्य रहनुभएको थिएन । पछि उहाको फुटपरस्त गतिविधि देखेर पार्टीले उहालाई साधारण सदस्यताबाट समेत निस्कासन गरेको थियो । 
त्यसरी पहिले नै पार्टीबाट निस्कासित भएको व्यक्तिलाई राजमोको उपाध्यक्ष भएको र सम्मेलनबाट असन्तुष्ट भएकाले राजीनामा दिएको भन्नु तथ्यको तोडमोड हो । अतः कान्तिपुरमा प्रकाशित उक्त समाचार निराधारको रहेको स्पष्ट पार्न चाहान्छौं ।

मिति २०७२ चैत्र ७




दुर्गा पौडेल
उपाध्यक्ष तथा  प्रवक्ता  
फर्कनुहोस्

अन्य समाचार
श्रद्धाञ्जली सभा सम्पन्नमिति ः २०२६, पौष १७, विहीवार राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रतिवेदनमिति ः २०२६, पौष १७, विहीवार सम्मेलनका निर्णयहरु सार्वजनिकमिति ः २०२६, पौष १७, विहीवार राजमोको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः चित्र बहादुर के.सी.मिति ः २०२६, पौष १७, विहीवार नेकपा (मसाल) को शुभकामनामिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०६८, फाल्गुन ६, शनिवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०६८, वैशाख २१, बुधवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal