rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

माओवादीकेन्द्रका नेता राजमोमा प्रवेश

कैलाली । नेकपा (माओवादीकेन्द्र) का जिल्ला स्तरका नेताहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । शतवार्षिकी कार्यक्रम सञ्चालन भई रहेकै बेला माओवादी केन्द्रका नेता प्रेम प्रकाश धमला सहित पाँच जना राजमोमा प्रवेश गर्नु भएको हो ।

उहाँहरूलाई राजमो कैलालीका अध्यक्ष लक्षीराम आचार्यले पार्टीको सदस्यता प्रदान गर्नु भएको थियो । २०७३ माघ २३ गते कैलालीको २ नं. क्षेत्रमा प्रशिक्षण सम्पन्न भएको थियो । सोही भेलामा धमला लगायत माओवादीकेन्द्रका नेताहरू राजमोमा प्रवेश गर्नु भएको थियो । मिलन शाहीको अध्यक्षता तथा नवराज धमलाको सञ्चालनमा सम्पन्न उक्त भेलाको कार्यक्रममा राजमो जिल्ला अध्यक्ष आचार्य, उपाध्यक्ष दयाराम सञ्ज्याल अखिल (छैठौँ) का केन्द्रीय सदस्य उमेश कँडेल लगायत नेताहरूले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम लगायत विषयमा प्रशिक्षण दिनु भएको थियो । 

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal