rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

प्युठानकाठमाडौँ सम्पर्क समिति पुनर्गठन

विभिन्न पेशा, व्यवसाय, शिक्षा लगायतका कारण काठमाडौँ आई बसोबास गरेका राष्ट्रिय जनमोर्चा समर्थक प्युठानीहरूको भेला सम्पन्न भएको छ । २०७३ फागुन ७ गते सम्पन्न सो भेलाले प्युठानकाठमाडौँ सम्पर्क समितिलाई पुनर्गठन गरेको छ । पुनर्गठित समितिमा अध्यक्ष समिर सिंह रहनु भएको छ भने उपाध्यक्षहरूमा लीला बहादुर जिसी, पदम रोका र धनीराम खनाल रहनु भएको छ । त्यसै गरी, सचिवमा भरत मणि भण्डारी, सहसचिवमा सिर्जना खड्का र कोषाध्यक्षमा अमर बहादुर पौडेल रहनु भएको छ । समितिका सदस्यहरूमा केपी आचार्य, दिलिप भट्ट, केशव जिएम, टीका बहादुार थापा, सुवास जिसी, पिताम्बर श्रेष्ठ, टङ्क जिसी र वसन्त राज गिरी रहनु भएको छ । समितिको सल्लाहकारमा दुर्गा पौडेल, राम बहादुर बुढा, विमल पोख्रेल, भीम श्रेष्ठ, गुण प्रसाद आचार्य र दीर्घलाल गिरी रहनु भएको छ ।

भेलाले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पार्न राजमो र राजमो निकट सङ्गठनका सङ्गठनात्मक अभियानलाई तीव्र पार्ने तथा आगामी फागुन २८ गते बनभोज कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष समिर सिंहले बताउनु भएको छ ।

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal