rajamo
। । । । । । । । ताजा सामाचार
तत्कालिन कार्यक्रमहरु

स्थानीय निर्वाचन २०७४ को सन्दर्भमा देशव्यापी रुपमा संचालित प्रचारात्मक अभियान
राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले आगामी स्थानीय निर्वाचनको सन्दर्भमा देशव्यापी रुपमा प्रचारात्मक अभियान संचालन गर्ने निर्णय गरेको छ । त्यसअनुसार सेती–महाकाली, भेरी कर्णाली, राप्ती– लुम्बिनी, गण्डकी–धौलागिरी, बाग्मती र नारायणी क्षेत्रमा ६ वटा प्रचार समितिहरुले त्यहा प्रचार अभियानको संचालन गर्नेछन् । तिनीहरुमध्ये गण्डकी–धौलागिरी क्षेत्रको कार्यक्रमहरु मध्ये बाग्लुङ जिल्लाको कार्यक्रम बनेको छ र अन्य जिल्लाका कार्यक्रम पछि बन्दै जाने छन् । ती प्रचार समितिहरुले करिब १ महिनासम्म आ–आफ्ना क्षेत्रहरुमा व्यापक प्रचारात्मक कार्यहरु गर्नेछन् । मेची–कोशी र सगरमाथा– जनकपुर क्षेत्रहरुमा सामान्य रुपले नै प्रचार कार्यक्रमहरु गरिने छन् ।  निम्न क्षेत्रका निम्न जिल्लाहरुमा प्रचारात्मक कार्यक्रमहरु यस प्रकार बनेका छन् । 

क. सेती–महाकाली 
संयोजक — मनोज भट्ट, सदस्यहरु लालबहादुर जाग्री, लोकेन्द्र लम्साल, लक्षीराम आचार्य र कल्पना भण्डारी ।
कार्यक्रम — 
कंचनपुर – २०७३ चैत्र २० गते बेलौरीमा उद्घाटन । चैत्र २१ गते पुर्नवासमा सभा । चैत्र २२ गते गुलरियामा सभा । चैत्र २३ गते पेटकोटमा सभा । चैत्र २४ गते 
कैलाली – धनगढीमा सभा । चैत्र २५ गते गोदावरीमा सभा । चैत्र २६ गते चौमालामा सभा । चैत्र २७ गते सुख्खडमा  सभा । चैत्र २८ गते चुवामा सभा । चैत्र २९ गते टिकापुरमा सभा । चैत्र ३० गते चिसापानीमा सभा । २०७४ बैशाख २ गते शिवनगरमा सभा ।
डोटी – बैशाख ३ गते जोरायलमा सभा ।
डडेलधुरा – बैशाख ४ गते जोगबुढामा सभा ।
डोटी बैशाख ५ गते घट्टेश्वरमासभा ।
डडेलधुरा – बैशाख ६ गते बेलापुरमा सभा ।
डोटी – बैशाख ७ गते पान्डुग्रीसेनमा सभा । बैशाख ८ गते धुर्कोट सभा । बैशाख ९ गते वाइलमा सभा ।
कैलाली – बैशाख १० गते अत्तेरियामा सभा । 

ख. भेरी कर्णाली
संयोजक — बासुदेव पोख्रेल, सदस्यहरु देवजंग शाही, कृष्णा रावल, धर्म दानी र कृष्ण पाण्डे ।
कार्यक्रम —
बर्दिया — २०७३ चैत्र २० गते राजापुर सभा र सा“झ बास । चैत्र २१ गते बिहान गुलरिया पत्रकार भेटघाट, दिउसो मैनापोखरामा सभा र सा“झ बासगढीमा बास । चैत्र २२ गते दिउसो बा“सगढी सभा र सा“झ धधवारमा बास । चैत्र २३ गते दिउसो मगरागाडी सभा र सा“झ बास खजुरा ।
बा“के — चैत्र २४ गते बिहान नेपालगञ्ज पत्रकार भेटघाट, दिउसो खजुरामा सभा, साझ बास कोहलपुर । चैत्र २५ गते दिउसो कोहलपुर सभा सा“झ बास कुसुम । चैत्र २६ गते दिउसो सभा कुसुम सा“झ बबइमा बास ।
सुर्खेत — चैत्र २७ गते विहान सभा बबई, दिउसो सभा छिन्चु, सा“झ बास लेखफर्सा । चैत्र २८ गते दिउसो सभा लेखफर्सा सा“झ बास विरेन्द्रनगर । चैत्र २९ गते विहान पत्रकारको भेटघाट, दिउसो सभा र सा“झ बास विरेन्द्रनगर । चैत्र ३० गते दिउसो सभा गुटु सा“झ बास गुटु । चैत्र ३१ गते दिउसो सभा बाबियाचौर सा“झ बास पलाइटे । २०७४ बैशाख १ गते दिउसो बड्डीचौर सभा सा“झ बास विरेन्द्रनगर 
दैलेख — बैशाख २ गते दिउसो सभा बेस्तडा सा“झ बास सिमडा । बैशाख ३ गते दिउसो दैलेख सभा सा“झ बास दैलेख । बैशाख ४ गते दिउसो सभा डाडीमाडी सा“झ बास चामुन्डा । बैशाख ५ गते दिउसो सभा चामुन्डा सा“झ बास विन्द्रासैनी ।
कालिकोट — बैशाख ६ गते रासनकोट बास । बैशाख ७ गते दिउसो सभा रास्कोट, सा“झ बास रास्कोट । बैशाख ८ गते दिउसो सभा मान्मा, सा“झ बास मान्मा ।
जुम्ला — बैशाख ९ गते सा“झ बास सिंजा । बैशाख १० गते दिउसो सभा सिंजा, सा“झ बास सिंजा । बैशाख ११ गते सा“झ बास मुगु । बैशाख १२ गते दिउसो सभा गमगढी, सा“झ बास गमगढी । बैशाख १३ गते जुम्ला खलंगा बास । बैशाख १४ गते खलंगामा पत्रकार भेटघाट । बैशाख १५ गते फिर्ता ।

ग. राप्ती–लुम्बिनी
संयोजक – दुर्गा पौडेल, सदस्यहरु बद्रे आलम, चन्द्रबहादुर के.सी., सकुन्तला राना, रेशम वि.सी. र देवेन्द कु“वर ।
कार्यक्रम –
रुपन्देही – २०७३ चैत्र २० गते बिहान बुटवलमा पत्रकार सम्मेलन ।
नवलपरासी – चैत्र २० गते गैंडाकोटमा सभा, बुटवल बास ।
रुपन्देही – चैत्र २१ गते रुद्रपुर सभा ।
कपिलवस्तु – चैत्र २१ गते ४ नं. सभा, भलै बास । चैत्र २२ गते चनौटा सभा ।
दाङ–देउखुरी – चैत्र २१ गते भालुवाङ बास । चैत्र २३ गते भालुवाङ सभा, बढहरा बास । चैत्र २४ गते लमही सभा– बास । चैत्र २५ गते घोराही सभा – बास । चैत्र २६ गते घोराहीमा आराम । चैत्र २७ गते तुल्सीपुर सभा ।
रोल्पा– चैत्र २७ झेनाम बास । चैत्र २८ गते रोल्पा (झेनाम–बुढागाउ“) सभा र बास । चैत्र २९ गते लिवाङमा पत्रकार सम्मेलन र सुलिचौर सभा ।
प्यूठान – चैत्र २९ गते भिंग्री बास । चैत्र ३० गते भिंग्री सभा र बास । चैत्र ३१ गते स्वर्गद्वारी सभा, वरौलामा बास ।
२०७४ बैशाख १ गते वरौला आराम । बैशाख २ गते बरौला सभा–बास । बैशाख ३ गते चु“जाठा“टी सभा, खलंगा बास । बैशाख ४ गते खलंगा कार्यक्रम बास जुम्री । बैशाख ५ गते जुम्री सभा–बास । बैशाख ६ गते बुढीदेवी सभा र मच्छी बास । बैशाख ७ गते मच्छी सभा र बास । बैशाख ८ गते ठूलबिसी सभा र बास ओखरकोट । बैशाख ९ गते आराम ओखरकोट । बैशाख १० गते बांगे सभा ।
अर्घाखा“ची बैशाख १० गते  हंशपुर बास । बैशाख ११ गते हंसपुर सभा र मेहलपानी बास । बैशाख १२ गते ढाकावाङ र धारापानी सभा सन्धिखर्क बास । बैशाख १३ गते खिल्जी बेलबोट सभा सन्धिखर्क बास । बैशाख १४ गते सन्धिखर्क सभा र बास । गुल्मी  बैशाख १५ गते हाडहाडे सभा र तम्घास बास । बैशाख १६ गते तम्घास पत्रकार सम्मेलन र ठूलोलुम्पेक बास । बैशाख १७ गते ठूलोलुम्पेक सभा र बास ।
पाल्पा – बैशाख १८ गते रिप्डीकोट  सभा र रामपुर बास । बैशाख १९ गते रामपुर सभा र तानसेनमा बास ।
बैशाख २० गते तानसेनमा पत्रकार सम्मेलन र कार्यक्रमको समापन ।

घ. बागमती
संयोजक – निमबहादुर बुढा, सदस्यहरु गोविन्द सिंह थापा, निश्चल क्षेत्री र ऋतु के.सी. ।
कार्यक्रम –
रामेछाप – २०७३ चैत्र २० गते रामेछापको डडुवामा सभा । 
चैत्र २१ गते मन्थलीमा सभा ।
दोलखा – चैत्र २२ गते चरिकोटमा सभा । 
चैत्र २३ गते भूसाफेदामा सभा ।
सिन्धुपाल्चोक – चैत्र २४ गते विन्ज्यालमा सभा । 
चैत्र २५ गते चौतारामा सभा ।
चैत्र २६ गते मेलम्चीमा सभा ।
काभ्रेपलाञ्चोक – चैत्र २७ गते बनेपामा सभा । 
चैत्र २८ बन्थलीमा सभा ।
भक्तपुर – चैत्र २९ गते ठिमीमा सभा ।
ललितपुर – चैत्र ३० गते लगनखेलमा सभा । चैत्र ३० गते साझ हरिसिद्धिमा सभा
काठमाडौं – २०७४ बैशाख १ गते तारकेश्वर सभा । 
बैशाख २ गते नागार्जुन सभा । 
बैशाख ३ गते थानकोटमा सभा । 
बैशाख ४ गते दक्षिणकालीमा सभा । 
बैशाख ५ गते  टोखामा सभा ।
नुवाकोट – बैशाख ६ गते को ओखरपौवामा सभा । 
बैशाख ७ गते विदूरमा सभा ।
रसुवा – बैशाख ८ गते लहरे पीपलमा सभा । 
बैशाख ९ गते धुन्चेमा सभा । 
बैशाख १० गते खाली । 
बैशाख ११ गते धादिङबेसी सभा ।
ङ. नारायणी
संयोजक – भागीरथ भट्टराई, सदस्यहरु तारा पौडेल, दिपक चौधरी, मोहनमणि ढकाल र लक्ष्मण विष्ट ।
कार्यक्रम –
बारा – २० गते सिमरामा सभा ।
पर्सा – २१ गते बडनिहारमा सभा । 
रौतहट – २३ गते चन्द्रनिगाहपुर, 
मकवानपुर – २३ गते हेटौडा बास, 
२४ गते हेटौडा सभा । 
२५ देखि २७ पालुङ बास ।
चितवन – २८ गते चितवन बास । 
२९ गतेदेखि ४ ठाउमा सभा गर्ने, क्षेत्रीय समन्वय र प्रचार अभियान टोलीको बैठक बसेर आवश्यक व्यवस्थापनको तयारी गर्ने । 
च. गण्डकी – धौलागिरी
संयोजक – मिना पुन, सदस्यहरु कृष्ण थापा, नारायण सापकोटा, भिमलाल पोख्रेल, भोजराज उप्रेती र रविमोहन ढकाल ।
कार्यक्रम –
बागलुङ – २०७३ चैत्र २८ गते बागलुङ बजारमा पत्रकार भेटघाट । 
२९ गते नारायणस्थानमा सभा । 
३० गते कुश्मीसेरामा सभा । 
३१ गते बरेङ बजारमा सभा । 
२०७४ वैशाख १ गते दुधिलाभाटीमा जनभेटघाट । 
२ गते हटिया बजारमा सभा । 
३ गते विहान खरवाङमा जनभेटघाट, दिउसो बुर्तिवाङमा सभा । 
४ गते बोहरागाउ झिवाखोलामा सभा ।


फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal