rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

गैडाकोट  नगर भेला सम्पन्न

नवलपरासी । राष्ट्रिय जनमोर्चा गैडाकोट नगर समितिको भेला सम्पन्न भएको छ । २०७३ चैत्र २७ गते सम्पन्न भेलाले गैडाकोट नगर पालिकाका १८ वटै वडाहरूबाट उमेद्धार उठाउने निर्णय गरेको छ । प्रत्यक वडाहरूमा वडा अध्यक्ष र सदस्यहरूको नाम समेत ठेगान गरिसकेको रा.ज.मो. पूर्व जिल्ला सचिव दिपक पाण्डेले जानकारी दिनु भएको छ । सो भेलाले विभिन्न खालको समिति बनाएर सयोजकहरू समेत तय गरेको छ । जस्मा निम्न प्रकारका समितिहरू रहेका छन् । (१) कार्यक्रम मस्यौदा तयारी समितिसंयोजकमा गोविन्द सुवेदी,(२) आर्थिक समिति संयोजक देवराज पौडेल,(३) चुनाव परिचालन समितिसंयोजक दिपक पाण्डे (४) विभिन्न पक्षसँग वार्ता समिति संयोजक देवराज पौडेल रहनु भएको छ । भेला कार्यक्रममा काग्रेसकी महिला नेत्रृ शोभा सापकोटाले पार्टि परित्याग गरि रा.ज.मो. मा प्रवेश गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा नवलपरासीले चुनावी अभियानलाई अगाडि बढाउनको लागि जिल्लाका विभिन्न ठांउहरूमा व्यापक कार्यक्रम गरिरहेको छ ।

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal