rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

नागार्जुनमा राजमोको कार्यालय उद्घाटन

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नागार्जुन नगरपालिकाको हसनटारमा नगर कार्यालय उद्घाटन गरिएको छ । २०७४ वैशाख ४ गते राजमोका नेता आनन्द शर्माको विशेष उपस्थितिमा सो कार्यक्रमको उद्घाटन कार्यक्रम गरिएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा बागमती क्षेत्रीय अध्यक्ष लाल बहादुर थापा र अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाको पनि उपस्थिति रहेको थियो । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निकाय निर्वाचन तयारीका लागि विभिन्न गाउँ तथा नगरमा कार्यालय स्थापना गर्ने क्रममा काठमाडौँ जिल्ला अन्तर्गत सो नागार्जुन नगर कार्यालय स्थापना गरिएको हो ।

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal