rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राजमोको चुनावी सभा सम्पन्न

प्युठान । मल्लरानी गाउँपालिका वडा नं. १ अर्माङमा राजमोको चुनावी सभा सम्पन्न भएको छ । राजमो चुँजा गाउँ समितिका सदस्य गिरबहादुर घर्तीको अध्यक्षता, सचिव लेखबहादुर थापाको सञ्चालनमा सम्पन्न सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट राजमो केन्द्रीय सल्लाहकार बोमबहादुर खत्रीले सम्बोधन गर्नुभएको थियो भने अतिथिहरू राजमो जिल्ला सदय अमरध्वज राना, जातीय समता समाजका समानसिंह नेपाली, सूर्य बहादुर नेपाली लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । चैत्र २४ गते सम्पन्न सभामा प्रमुख अतिथि प्यूठान जिविसका निवर्तमान सभापति बोमबहादुर खत्रीले राजमोले विगतमा गरेका विकास निर्माणबारे चर्चा गर्दै राजमोलाई विजयी बनाउन आग्रह गर्नुभएको थियो । 

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal