rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७४ जेष्ठ ३०
प्रेस वक्तव्य

नेपाल कम्युनिस्ट पार्टीले विद्यमान राज्यव्यवस्था र संविधानलाई अस्वीकार गर्दै स्थानीय तहको निर्वाचनलाई बहिष्कार गरेको छ । कुनै पनि राजनीतिक पार्टीले विद्यमान संविधान वा व्यवस्थालाई समर्थन गर्ने, निर्वाचनमा भाग लिने वा बहिष्कार गर्ने उनीहरुको अधिकारको कुरा हो । हाम्रो संविधानले पनि त्यो राजनीतिक अधिकार दिएको छ । केही दिन अघि ने.क.पा. को प्यूठानमा बैठक बसेको ठाउमा प्रहरीले हस्तक्षेप गरेर र कतिपय ठाउमा शान्तिपूर्ण तरिकाले बहिष्कारको प्रचार गरेको बेला ने.क.पा. का कार्यकर्ताहरु गिरफ्तार गर्ने एवं कार्यक्रममा प्रतिबन्ध लगाउने कुरा सही हुन्न । त्यो कार्यको हाम्रो पार्टीले विरोध गर्दछ र उनीहरु माथिको धरपकड बन्द गर्न तथा गिरफ्तार कार्यकर्ताहरु रिहा गर्न आग्रह गर्दछौं ।


रश्मीराज नेपाली
कार्यकारी अध्यक्ष


फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal