rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु


राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

   बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति ः २०७४ असोज ३१ गते

प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चाको आज बसेको केन्द्रीय कार्यालयको बैठकले प्रथम चरणमा हुने संसदीय र प्रादेशिक चुनावका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यो नामावलीको विवरण तल लेखिए अनुसार छ ः
प्रतिनिधि सभा निर्वाचनका लागि ः दार्चुला–मनवीर दमाई, बझाङ– कल्पना भण्डारी, बैतडी– विरेन्द्र भण्डारी, पश्चिम रुकुम–आशा बुढा, जाजरकोट– पूर्ण बहादुर वि.सी., जुम्ला– अग्नीराज उपाध्यँय, कालीकोट–मिन बहादुर शाही, रुकुम पूर्वी –चन्द्र विक्रम शाही, रोल्पा–मेघनाथ विष्ट, म्याग्दी– टिकाप्रसाद राना, बागलुङ–१ अमर बहादुर थापा, बागलुङ २, मिना पुन, गोरखा –१, रामप्रसाद अर्याल, गोरखा–२ रन्जनबाबु श्रेष्ठ, सङ्खुवासभा– हेमकुमार गुरुङ, भोजपुर–मनबहादुर श्रेष्ठ, ओखलढुङ्गा – शेरबहादुर वि.सी., सिन्धुपाल्चोक–१, दीर्घबहादुर सुवेदी, नुवाकोट–१, कर्ण बहादुर तामाङ ।
प्रदेशसभा निर्वाचनका लागि ः
–७ नं. प्रदेश– बैतडी १– अर्जुन मडै, बैतडी २–नरीदत्त भट्टराई, बझाङ १–कर्ण बहादुर धामी, बझाङ २–रामबहादुर धामी, दार्चुला १–उमेश महरा, दार्चुला २–करनसिंह विष्ट ।
–६ नं. प्रदेश– पश्चिम रुकुम १–तुले घर्ती, पश्चिम रुकुम २– खडगसिंह खडका, जाजरकोट– तिलक विष्ट, जुम्ला १–मीन बहादुर महत, जुम्ला २–लोक बहादुर कार्की, कालीकोट १–महेश शाही, कालीकोट २–कृष्ण बहादुर शाही ।
–५ नं. प्रदेश– रुकुम पूर्व १–अनाराम पुन, रोल्पा १– वीर बहादुर विष्ट, रोल्पा २– धन बहादुर डाँगी ।
–४ नं. प्रदेश– बागलुङ १– १. तिलक थापा, बागलुङ १– २. कृष्ण बहादुर थापा, बागलुङ २– १. भिमसेन वन, २. टेक बहादुर घर्ती, म्याग्दी १– फौजबहादुर कार्की, म्याग्दी–२ रमेश कुमार पुन ।
–३ नं. प्रदेश सिन्धुपाल्चोक १– राजन न्यौपाने ।
–१ नं. प्रदेश– ओखलढुङ्गा –सञ्जुमाया राई, सङ्खुवासभा– लिला बहादुर खत्री ।


रश्मीराज नेपाली
कार्यकारी अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal