rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

   बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७४ कार्तिक ५ गते
प्रेस वक्तव्य

तिहारको सन्दर्भ पारेर पूर्वराजा ज्ञानेन्द्रले देशको अवस्था बिग्रेको टिप्पणी गर्दै आफूले नेतृत्व लिन चाहेको कुरा बताएका छन् । यो गणतन्त्रप्रतिको चुनौती हो । उनको यो चुनौतिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले बारम्बार राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता माथि खतरा भएको कुरा बताउ“दै आएका छौं । सरकारमा रहेका राजनीतिक दलहरुको राष्ट्रियता विरोधी, अप्रजातान्त्रिक र भ्रष्ट चरित्रका कारणले जनतामा बढेको असन्तोषलाई आधार बनाएर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र पुनस्र्थापना गर्न प्रयत्न गरेका छन् । राजतन्त्र विश्वस्तरबाटै पतन भैसकेको छ । नेपालमा पनि महान जनआन्दोन र संविधानसभाको आम चुनावद्वारा जनताको म्याण्डेड लिएर विधिवत रुपमा राजतन्त्रको अन्त गरी गणतन्त्र स्थापना भएको छ । राजतन्त्र पुनस्र्थापना गर्न खोज्नु प्रतिगामी कदम हो । त्यसप्रकारका कुनै पनि चलखेलको हामीले तीव्र विरोध र भत्र्सना गर्दछौं । पटक पटक सरकारमा रहेका दलहरुले शासन संचालमा राष्ट्रियता र गणतन्त्रप्रति जिम्मेवारी बोधका साथ काम गर्न जोड दिन्छौं । 




चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal