rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति ः २०७४ कार्तिक १५ गते
प्रेस वक्तव्य
राष्ट्रिय जनमोर्चाका प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तर्फका घोषणा गर्न बाकी उमेदवारहरु र पहिला घोषणा गरिएका उमेदवारहरु कारणबस परिवर्तन गरी हाल ठेगान गरिएका उमेदवारहरु घोषणा गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ । 
१. चितवन जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा इन्द्र पौडेल । क्षेत्र नं. २ मा विष्णु पौडेल । क्षेत्र नं. ३ मा खडानन्द ढकाल ।  
प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा बासुदेव उपाध्याय । क्षेत्र नं. १ (ख) मा मेघराज ढकाल । क्षेत्र नं. २ (क) मा नारायण चालिसे । क्षेत्र नं. २ (ख) मा मुक्तिराम क“डेल । क्षेत्र नं. ३ (क) मा उमा चालिसे । क्षेत्र नं. ३ (ख) मा खगु शर्मा घिमिरे । 
२. कपिलवस्तु जिल्ला  ः प्रदेश नं. १ (ख) मा रमनी सिंजापति ।
३. ललितपुर जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा दिपराम महर्जन ।
४.  पर्वत जिल्ला ः प्रदेशसभा (क) मा राजेन्द्र सुवेदी ।
५. बाके जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा कृष्ण पाण्डे । प्रदेशसभा ३ (ख) मा लड्न खा ।
६. मकवानपुर जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ओविन्द्र बहादुर लुईटेल । क्षेत्र नं. २ मा निरबहादुर सिन्तान । 
प्रदेशसभा १ (क) मा अर्जुन न्यौपाने, १ (ख) मा हिराकुमारी तिमिल्सिना । २ (ख) मा कृष्णबहादुर गोले ।
७. बर्दिया जिल्ला ः प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख)मा शिवलाल उपाध्याय ।
८. डोटी जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वेणीमाधव जोशी । प्रदेशसभा (ख) मा केशवनाथ योगी ।
९. दैलेख जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नं. १ मा पूर्णबहादुर शाही र क्षेत्र नं. २ मा भिमसिंह विष्ट ।
१०. सुर्खेत जिल्ला ः प्रदेशसभा १ (क) मा टेकबहादुर घर्ती । २ (क) मा विष्णु शर्मा ।
११. काठमाडौं जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा श्रीराम पुडासैनी, क्षेत्र नं. ६ मा भिमलाल न्यौपाने, क्षेत्र नं. ७ मा अर्जुनप्रसाद आचार्य । 
१२. तेह्रथुम जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हरिलाल अधिकारी । 
१३. सुनसरी जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कशोर खड्का, क्षेत्र नं. २ मा बालकृष्ण सुवेदी । 
१४. इलाम जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा के.वी. सुब्बा । 
१५. झापा जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा अविचन्द्र भण्डारी । 
१६. मोरङ जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा सुरेन्द्र भण्डारी, क्षेत्र नं. ३ मा योगेन्द्र ढकाल ।
१७. कास्की जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा हेमलाल गौतम ।
१८. रुपन्देही जिल्ला ः प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा डिल्लीप्रसाद पाध्या । प्रदेशसभा ३ (क) मा हरि आचार्य । 

चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal