rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राष्ट्रिय जनमोर्चालाई मतदान किन ?
गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र जनताका मौलिक अधिकारको रक्षा र सुदृढ गर्न,
संघीयताको खारेज गर्न, संविधानको कार्यान्वयन गर्न,
प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासनप्रणाली स्थापना गर्न,
जातिवाद, क्षेत्रीयतावाद, साम्प्रदायिकता र राष्ट्रिय विखण्डनलाई रोक्न,
देशको अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थाको अन्त्य गर्न,
जलस्रोत, उद्योग, पर्यटन र कृषिको विकास गरी समृद्ध नेपालको निर्माण गर्न,
विकेन्द्रीयता र सन्तुलित विकास नीति बनाउन,
भ्रष्टाचार, तस्करी र कालोबजारी रोक्न,
जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित,  उत्पीडित मधेशी र बालबालिकाहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न,
विदेशस्थित नेपालीका समस्या समाधान गर्न,
विकासको फल न्यायोचित रुपमा वितरण गर्न,
ग्रामीण, पिछडिएका क्षेत्र तथा समुदायको विकास गर्न,
शहर तथा गाउ“मा एकीकृत र आधुनिक बस्ती विकास गर्न ।
  “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, समृद्ध नेपालको निर्माण गरौं ।”

आफ्नो अमूल्य मत राष्ट्रिय जनमोर्चालाई मतदान गरी मतको सही सदुपयोग गरौं 

गिलास 
चिन्हमा मतदान गरी राष्ट्रिय जनमोर्चाका उमेदवारहरुलाई विजयी बनाऔं ।

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal