rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७४ मंसीर ४ गते

प्रेस वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको हिजो २०७४ मंसीर ३ गते हृदयघात भई असामयिक निधन भएको छ । उनको निधनले हामीलाई दुःखी तुल्याएको छ । प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’, उनका परिवारजन र शोकाकुल सबैप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
हिजै उदयपुर निवासी तथा राष्ट्रिय जनमोर्चा प्रतिनिधिसभा समानुपातिक तर्फका उमेदवार पूर्णबहादुर सिंजाली मगरका २९ वर्षिय छोरा सुमन सिंजाली मगरको २०७४ मंसीर ३ गते निर्वाचनको प्रचार गरी घर फर्कदै गर्दा गाइघाट नजिकै सा“झमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । उनको निधनले हामीलाई दुुःखी तुल्याएको छ । सुमन सिंजाली मगरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । पूर्णबहादुर सिंजाली मगर, उहा“का परिवारजन र उक्त निधनबाट शोकाकुल सबैप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । 

मिति ः २०७४ मंसीर ४ गते


चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal