rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



                               मिति  २०७४ पाैष २ गते

प्रेस वक्तव्य

अहिले देशमा प्रदेशहरुको राजधानी बारे तीब्र विवाद उठिरहेको छ । विभिन्न प्रदेशमा प्रदेशको राजनधानी कहा“ बनाउने भन्ने बारे विभिन्न पार्टीहरु वा जनतामा पनि बहस शुरु भएको छ । त्यस सिलसिलामा कैयौं ठाउ“मा सभा वा प्रदर्शनहरु पनि हुने गरेका छन् । कतिपय प्रदेशहरुमा एउटै पार्टीभित्र पनि बेग्लाबेग्लै मतहरु देखापर्ने गरेका छन् । त्यसले गर्दा देशमा क्षेत्रीय विवादहरु पैदा हुने सम्भावना छ र त्यो विवाद लामो समयसम्म चल्न सक्नेछ । त्यसैले राष्ट्रिय जनमोर्चाले त्यस प्रकारको विवादलाई गलत मान्दछ र आलोचना गर्दछ । 
हाम्रो पार्टीले सुरु देखि नै यो मत प्रकट गर्दै आएको छ कि सरकारले एउटा अधिकारसम्पन्न आयोगको गठन गर्नुपर्दछ र त्यसले विभिन्न प्रदेशहरुको भौगोलिक स्थिति र अन्य सबै पक्षहरुमाथि ध्यान दिएर बेग्लाबेग्लै प्रदेशमा राजधानीका लागि सुझाव दिनु पर्दछ । त्यो आयोगले दिएको सिफारिसलाई सरकार वा विभिन्न प्रदेशहरुले पनि स्वीकार गर्नुपर्दछ । त्यसरी नै यो विवादको समाधान गर्ने प्रयत्न गर्नुपर्दछ । 



दुर्गा पाैडेल
उपाध्यक्ष तथा प्रवक्ता
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal