rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



   मिति २०७४ माघ २१ गते
प्रेस वक्तव्य

राजधानी सहित देशका विभिन्न भागहरूमा महिलाहरूमाथि भइरहेका घटनाहरू प्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको त्यसबारे अरू चिन्ता क्षोभको कुरा यो कि त्यस प्रकारका अपराधहरूमा संलग्न दोषिहरूलाई प्रहरीले नै मिलोमतो गरी दोषिहरूलाई उन्मुक्ति दिने कार्यहरू पनि धेरैतिर भइरहेका समाचारहरू सञ्चार माध्यमहरूले बाहिर ल्याएका छन् त्यसप्रति हाम्रो पार्टीले गम्भीर दुःख क्षोभ प्रकट गर्दै उक्त विषयहरूमा समूचित छानवीन गरी दोषिहरूमाथि कारवाही गर्नुपर्ने सजाय दिनुपर्ने आवश्यकताप्रति सरकारको ध्यान आकर्षित गर्दछ  

 दुर्गा पौडेल
उपाध्यक्ष एवं प्रवक्ता


फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal