rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


  मिति  २०७४ फागुन २८ गते

प्रेस वक्तव्य

आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशबाट काठमाडौँका लागि उडेको युएस बङ्गला विमान दुर्घटना भएको छ । दुर्घटनामा धेरै यात्रुहरूको मृत्यु भएको छ । केही घाइतेहरूको उपचार भइरहेको छ । हामीले मृतक जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै मृतकका परिवार तथा मृत्युले दुखित भएका सबै प्रति समवेदना प्रकट गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
मृतकका परिवार तथा घाइतेजनहरूलाई क्षतिपूर्ति तथा सहयोग गर्न सम्बद्ध पक्षहरूसँग आग्रह गर्दछौँ । वायुयान जस्तो जटिल यानको प्राविधिक पक्ष र चालकको दक्षतामा कमीका कारणले यस प्रकारको दुर्घटना हुने गर्दछ । त्यसतर्फ ध्यान पुर्‍याउन पनि हामीले जोड दिन्छौँ ।

 
चित्रबहादुर के.सी.
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal