rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



  मिति  २०७४  चैत्र ६ गते

प्रेस वक्तव्य

टिकापुरको जघन्य हत्याकाण्डका अभियुक्त रेशम चौधरीलाई संसदको सफत गराउने जुन प्रयत्न भइरहेको छ त्यसप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गर्दछ । त्यहाँ दुधेबालक समेतको जसरी निर्मम हत्या गरियो, त्यो अत्यन्त अमानवीय कार्य भएको कुरा प्रष्ट छ । अपराधी छुटाउनलाई जिम्मेबारपक्षबाट जुन प्रकारको प्रयत्न भइरहेको छ त्यो प्रयत्नलाई हाम्रो पार्टीले घोर भ्रत्सना गर्दछ । त्यसकारण त्यस प्रकारको कार्यको विरोध गर्दै हाम्रो पार्टीले अपराधिलाई अपराधअनुसार कडा कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।


चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal