rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



  मिति  २०७५  जेठ १४ गते
प्रेस वक्तव्य

सरकारले पहिलेका बिदाहरूमा कटौती गरेपछि राष्ट्रिय जनमोर्चाले पृथ्वी जयन्ती र गणतन्त्र दिवसको विदालाई कटौती गर्न हुन्न भन्ने माग गर्दैै आएको थियो । सञ्चार माध्यमद्वारा थाहा भए अनुसार केन्द्रले पृथ्वी जयन्ती र गणतन्त्र दिवसको विदालाई कटौती गरेको भएपनि ५ नं. प्रदेशले गणतन्त्र दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यो निर्णयलाई हाम्रो पार्टीले समर्थन र स्वगत गर्दछ । त्यस प्रकारको निर्णयका लागि हामीले ५ नं. प्रदेशको सरकारलाई बधाई पनि दिन्छौँ ।
दाङको शान्तिनगरमा १२ सयभन्दा बढी मानिसहरू झाडापखालाको प्रभावमा परेको थाहा पाएर हामीलाई धेरै नै दुःख लागेको छ । हामीले त्यहाँ समुचित उपचारको व्यवस्था गर्नका लागि सरकार, प्रादेशिक सरकार र स्थानीय तह समेतसित माग गर्दछौँ । आखिर त्यति ठूलो सङ्ख्यामा एउटै गाउँका मानिसहरू किन झाडा पखालाको सिकार भए यो गम्भीर प्रश्न हो । यसको छानवीन गरी त्यसको कारणको निवारण गर्न पनि हामीले सरकारसित अनुरोध गर्दछौँ ।

दुर्गा पौडेल
उपाध्यक्ष एवं प्रवक्ता
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal