rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=प= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति २०७५ असार  २० गते

प्रेस वक्तव्य

हाम्रो पार्टीले बिभिन्न प्रदेशहरुका राजधानीहरुको निर्धारण अधिकार सम्पन्न आयोगको सिफारिश अनुसार गर्नुपर्छ भनेर मत प्रकट गर्दै आएको छ । त्यसैले आहिले नै कुनै प्रदेशको राजधानी कुन ठाउ“मा हुनुपर्छ भन्नेबारे हाम्रो पार्टीले कुनै मत प्रकट गरेको छैन । तर गतवर्ष दाङको एउटा एफ.एममा दिएको एउटा अन्तर्वार्तामा एकजना पत्रकारको प्रश्नको जवाफमा मैले ५ नम्बर प्रदेशको राजधानी बुटुवल हुनुपर्छ भनेर जवाफ दिएको थिए“ । मेरो त्यो भनाई हाम्रो पार्टीको निर्णयका विपरित थियो । त्यसैले त्यसबारे मबाट कमजोरी भएको छ र त्यसको लागि मैले आत्मालोचना गर्दछु ।


दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal