rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ असार २४

प्रेस वक्तव्य

२०७५ असार २२ गते शुक्रबार मजदुर बोकेको टिपर दुर्घटना हुदा उपल्लो मुस्ताङको लो घ्याकर दामोदरकुण्ड गाउपालिका–३ को स्याङ्बोचेमा २० जनाको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् । हाम्रो पार्टी मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै दुर्घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । 
नेपालको यातायात क्षेत्रमा प्रायः हुने दुर्घटनाहरु चालकको लापरबाहीको कारणले हुने गर्दछ । मुस्ताङमा भएको दुर्घटना पनि त्यसैको एउटा कारण हो । सामान ढुवानीको लागि प्रयोग हुनु पर्ने टिपरमा मानिसहरु ओसार पसारमा प्रयोग हुनु निन्दनीय छ । हाम्रो पार्टी यस दुःखद क्षणमा घाइतेको उपचार र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको लागि सरकारसग माग गर्दछ ।

चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal