rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ साउन १५ गते

प्रेस वक्तव्य


कञ्चनपुरमा १३ वर्षिय छात्राको हत्या र बलात्कारको घटनालाई राष्ट्रिय जनमोर्चाले अत्यन्त गम्भीर रुपमा लिन्छ । त्यहा“ अझै पनि दोषि व्यक्तिको पत्ता लागेको छैन । त्यहा“ दोषिलाई पत्ता लगाएर कारवाहीका लागि हाम्रो पार्टीले प्रादेशिक सरकार र केन्द्रको पनि विशेष ध्यान आकर्षित गर्न चाहन्छौं ।

काभ्रेमा पनि ९ वर्षिय बालिकाको हत्या र बलात्कार भएको घटना भएको छ । देशमा बढिरहेका त्यस प्रकारका हत्या र बलात्कारका घटनाहरुले देशमा अत्यन्तै विग्रदै गएको सामाजिक अवस्थालाई बताउ“छ । वास्तवमा यस प्रकारका घटनाहरुलाई व्यक्तिगत घटनाका रुपमा नलिएर सामाजिक रुपमा नै त्यस प्रकारका घटनाहरु घट्नुका पछाडिको कारण र तिनीहरुको समाधानका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकताप्रति पनि राष्ट्रिय जनमोर्चाले सरकारको विशेष ध्यान आकर्षित गर्न चाहन्छ । 



दुर्गा पौडेल

उपाध्यक्ष एवं प्रवक्ता

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal