rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ भाद्र २६
प्रेस वक्तव्य

हालै रोल्पामा नेपाली का“ग्रेसका गुण्डाहरूले हाम्रो पार्टीका जिल्ला अध्यक्ष का. मेघनाथ विष्टलाई कुटपिट गरेका छन् र त्यसबाट उहा“को नाक र आ“खामा समेत गम्भीर चोट लागेको छ । त्यस प्रकारको कुटपिटको कारणले उहा“ले कैयौं दिनसम्म बुटवलको मेडिटेक अस्पतालमा उपचार समेत गराउनु परेको थियो । उहा“माथि भएको त्यस प्रकारको कुटपिटको कार्यलाई हाम्रो पार्टीले तीव्र शब्दमा भ्रत्सना गर्दछ ।

वास्तवमा कांग्रेसका गुण्डाहरूले उहा“लाई हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेका थिए । तर उहा“स“ग भएका अन्य साथीहरूको सहयोगका कारणले उहा“ बच्नु भएको थियो । उहँ“माथि भएको कुटपिटको कार्यलाई स्थानीय प्रशासन र प्रहरीले समेत गम्भीर रूपमा लिएको छैन । हामीले उहा“माथि भएको कुटपिटका लागि शीघ्र छानवीन गरी दोषिलाई कडा सजाय दिनुपर्ने आवश्यकता जोड दिन्छौ“ ।

चित्रबहादुर के.सी.
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal