rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ असोज २० गते

प्रेस वक्तव्य
सरकारले सामाजिक सुरक्षा भत्ता जस्तो वृद्ध भत्ता, एकल महिला भत्ता इत्यादि सहित अन्य सुविधा वा भत्ता दोहोरो अर्थात एकभन्दा बढी लिन नहुने व्यवस्था गरेको छ । त्यसलाई हामीले सही नै ठान्दछौँ । तर विदेशबाट कुनै पेन्सन वा सुविधा लिएका व्यक्तिहरूले पनि उपरोक्त सुविधा र भत्ता नपाउने कुरा सही हुँदैन । नेपाल राज्यकोतर्फबाट उनीहरूले त्यस प्रकारको सुविधा वा भत्ता पाउनु पर्दछ । 
अहिले सरकारले उपलब्ध गराउँदै आएका सामाजिक सुरक्षा भत्ता विशेष गरी वृद्ध भत्ताले उनीहरूलाई जीवन विर्वाह गर्न पुग्दैन । अहिले एउटा मात्र सुविधा वा भत्ता प्रदान गर्दा काफी रकमको बचत हुनेछ । त्यसकारण वृद्ध भत्ता सहितका भत्ता उनीहरूको जीवन निर्वाह हुने प्रकारले बृद्धी गर्न हाम्रो पार्टीले माग गर्दछ । 

चित्रबहादुर के.सी.
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal