rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ कार्तिक २८ गते

शोक वक्तव्य

राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका सल्लाहकार मञ्जु परियारका पति राष्ट्रिय जनमोर्चा भिमदत्त नगरपालिका नगरसमितिका सल्लाहकार का. अफिलाल दमाईको ५२ वर्षको उमेरमा मिति २०७५ कार्तिक २७ गते असामयिक दुखद निधन भएकोमा राष्ट्रिय जनमोर्चा केन्द्रीय समिति अत्यन्त मर्माहत भएको छ । उहा“को दुखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा दैलेखका जिल्ला अध्यक्ष अमर नेपालीका पिता धनबहादुर नेपालीको मिति २०७५ कार्तिक २३ गते ७० वर्षको उमेरमा दुःख निधन भएकोमा राष्ट्रिय जनमोर्चा केन्द्रीय समिति अत्यन्त दुखित भएको छ । यहा“को दुखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

मिति ः २०७५ कार्तिक २८

चित्रबहादुर के.सी.
अध्यक्ष


Virus-free. www.avast.com

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal