rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न=पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ पौष ७ गते

प्रेस वक्तव्य

कृष्णसेन इच्छुक बहुप्राविधि शिक्षालय दाङबाट शिक्षक र विद्यार्थी सहितको शैक्षिक भ्रमणटोली दाङबाट सल्यानको कपुरकोट गई फर्किने क्रममा दाङ र सल्यानको सिमाना तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने स्थानमा २०७५ पौष ६ गते बा. ४ ख ९७६६ नं. को बस दुर्घटना हु“दा भ्रमण टोलीमा गएका दजनौं विद्यार्थी, शिक्षको मृत्यु भएको, केही घाइते भएको खबरले हामीलाई स्तब्ध र दुःखी बनाएको छ । त्यो दुखद घटनाप्रति राष्ट्रिय जनमोर्चा गम्भीर दुःख प्रकट गर्दछ । दुःखको यस घडीमा मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल मृतक परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै घाइतेहरुलाई यथासक्य छिटो उपचारको व्यवस्था गर्न समेत सरकारस“ग जोडदार माग गर्दछ । सरकारको यातायात सम्बन्धि फितलो नीति र कमजोर व्यवस्थापनको परिणाम दिनहु“ यस प्रकारका दुर्घटनाहरु हुन गइ ठूलो धनजनको क्षति हुने गरेकोले यस क्षेत्रमा अविलम्ब सचेत हुन नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छ । 

जनकराज शर्मा
महासचिव

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal