rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न= पा= १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति  २०७५ चैत्र २४ गते

प्रेस वक्तव्य

सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानहरूलाई वंशजको नागरिकता दिनु भनेर जारी गरेको सर्कुलर प्रति राष्ट्रिय जनमोर्चाले गम्भीर प्रकारको आपत्ति र विरोध प्रकट गर्दछ । नागरिकता ऐनमा संशोधनसम्बन्धी विधेयक संसदमा विचारधीन छ । त्यसका कैयौँ राष्ट्रघाती प्रावधानहरूका विरुद्ध देशव्यापी रूपमा नै आवाज उठिरहेको र आन्दोलन चलिरहेको छ । त्यो अवस्थामा त्यो विधेयकबारे संसदले निर्णय नगर्दै सरकारले त्यस प्रकारको सर्कुलर जारी गर्नु संसद समेतको अवहेलना र अपमान पनि हो । त्यसकारण हाम्रो पार्टीले त्यो सर्कुलरको कार्यान्वयन रोक्न तथा त्यसलाई फिर्ता लिनका लागि सरकारसित जोडदार माग गर्दछौँ ।


 
चित्रबहादुर के.सी.
अध्यक्ष

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal