rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राष्ट्रिय जनमोर्चाद्वारा राहत वितरण

गत चैत्र १७ गते बारा र पर्सा जिल्लामा ‘टोर्नाडो’ नामक हावा हुरीले धेरै जनधनको नोक्सान भएको छ । ३५ जनाको मृत्यु भएको छ भने १००० जना घाइते भएका छन् । घाइते मध्ये कैयनको अवस्था चिन्ताजनक छ । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीको नेतृत्वको टोलीले नेशलन मेडिकल कलेज (अस्पताल), नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज हेल्थ केयर सेन्टर, जिल्ला अस्पताल कलैयामा समेत उपचाररत घाइतेहरुलाई भेटी, स्वास्थ्य लाभको कामना सहित राहत वितरण ग¥यो । फेटा गा.पा.को १ जनाको मृत्यु भएको, घर भत्किएको र घाइते भएको एक परिवारलाई पनि राहत दिने काम भयो । यसरी ५८ परिवारलाई २ लाख ६० हजार नगद राहत वितरण भएको छ । त्यस क्रममा जापानबाट आएको राहत रकम पनि वितरण भएको छ ।
२०७५/१२/२९

फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal